दक्षिण भारत
कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले ३१ हजार ८७० रुपैयाँ नेपाली सहयोग गरेको छ । प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्युठान निवासी बुवा चुरामणि शिवभक्ती, आमा लक्ष्मी...
पुरा पढ्नुहोसनिलगिरी, १५ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत १५ जनाको आम नगर एरिया समिति बिस्तार गरिएको छ । भेलामा केन्द्रीय परिषद सदस्य जगत बहादुर हमाल, क्षेत्रीय समितिका सदस्य,...
पुरा पढ्नुहोसपाण्डेचरी, २१ मार्च । बियादि गाउँपालिका ३ रानीपानी पुर्तिडाँडा पर्वत निवासी, पाण्डेचरी कुमारापालेयम मिनाच्चि स्टिल कम्पनीमा विगत चार बर्षदेखि किचेनमा काम गर्दै आउनु भएका रमेश पराजुलीको निधन हुन गएको खबरले दुखित बनायो । २६ वर्षीय...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा ऐतिहासिक आठौं अखिल भारत सम्मेलनको सन्देश सभा कोचिनको एणर्ाकुलमस्थित सुबास पार्कमा सम्पन्न पारिएको छ । साबित्रा घर्ती मगरको अध्यक्षता तथा नगर सहसचिव...
पुरा पढ्नुहोसबर्दाघाट गाउपालिका- भुताहा, जिल्ला – रुपन्देही निवासी कुश्मा नन्द गिरीको ५८ वर्षीय व्यक्तिको १० मार्च २०२२का दिन दुःखद निधन भएको छ । उनले तामिलनाडुमा शास्त्रा कलेज, तन्जावर- तालिमनाडुमा कार्यरत थिए । आकस्मिक रुपमा विग्रिएको...
पुरा पढ्नुहोससितम्बरम, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आठौं अखिल भारत सम्मेलन पश्चात् सितम्बरम नगर समितिको आयोजनामा सन्देश सभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संगिता गायक र शहिदहरुप्रति एक मिनेट...
पुरा पढ्नुहोसनेल्लोर, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत नेल्लोर नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा भब्यताका साथ सम्पन्न भएको छ । अखिल भारत सम्मेलन...
पुरा पढ्नुहोसकोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ । अखिल भारत सम्मेलन २७, २८, फरबरी र...
पुरा पढ्नुहोसकोट्टयाम केरला, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न भएको छ । प्रेम प्रसाद...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत निलगिरी नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको संदेश सभा कार्यक्रम सम्पन्न भएको छ । अखिल भारत सम्मेलन २७, २८, फरवरी...
पुरा पढ्नुहोस