दक्षिण भारत
चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा सम्पन्न भएको ११५औं अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय जनमोर्चाद्वारा आव्हान गरिएको संघीयता विरुद्ध काठमाडौं केन्द्रित २०८१साल चैत्र महिनाको २४गतेदेखि...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न भएको छ । मिना हमालको सञ्चालन, लक्ष्मी बिकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमलाई क्षेत्रीय...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला नगर बिभागको आयोजनमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस कर्यक्रम सम्पन्न भएको छ । नगर समिति का सदस्य शान्ति परियारको सञ्चालन...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस र नगर समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौ केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा सम्पन्न भएको छ । कार्यक्रम...
पुरा पढ्नुहोसकोयम्बतुर, २ मार्च । हराएर भेटटिएका पवन धामिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिले निजका दाजुहरू सन्जय धामी र गोपाल धामीलाई जिम्मा लगाएको छ । थलाहारा गाउँपालिका, बझाङ जिल्ला निवासी...
पुरा पढ्नुहोसबेंगलोर । लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गर्दै आउनु भएका सुरेश बिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मै रहेको एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ । वहाँलाई...
पुरा पढ्नुहोसदक्षीण भारत । मूल प्रवाह दक्षीण भारत क्षेत्रिय समितिद्धारा संचालित पश्चिम चेन्नई नगर सदस्य भविलाल थापा वर्ष ५४ को हिजो २२ फरवरी २०२५ को दुखद निधन पछि दाहसंस्कार एंव श्रद्धान्जली सभा सम्पन्न गरेको छ।...
पुरा पढ्नुहोसबेंगलोर । दिलीप कुमार बिक १६ फरवरी २०२५ का दिन पुरानो घरमा फर्किनु भएको छ । वहाँ अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति सहित बिभिन्न समितिमा विगत चार वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । हाल वहाँले...
पुरा पढ्नुहोसचेन्नै । पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. ३ निवासी शेरबहादुर राईका ४१ वर्षीय साहिला छोरा अनिल राईको निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ । मूल प्रवाहले राईको शवको...
पुरा पढ्नुहोसकोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका सदस्य छविलाल कार्की र एट्टमान्नुर एरिया समितिका अध्यक्ष नारायण कार्की पितृशोकमा पर्नुभएको छ । बागलुङ काठेखोला गाउँपालिका–७ निवासी कार्कीद्वयका ७९ वर्षीय पिता रविलाल...
पुरा पढ्नुहोस









