भारत प्रवास

‘धेरै रेमिट्यान्स पठाउ भन्ने सरकारले परदेशीकाे मताधिकार सुनिश्चित गर्न किन सक्दैन’

देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न...

पुरा पढ्नुहोस
भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

काठमाडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था...

पुरा पढ्नुहोस
दिल्लीमा तीन नेपाली लागु औषधसहित पक्राउ

दिल्ली प्रहरीको एन्टी नार्कोटिक्स सेलले सोमबार १५.१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् । प्रहरीले अभियुक्तको साथबाट एउटा तौल...

पुरा पढ्नुहोस
आठौं अखिल भारत सम्मेलनको व्यापक तयारी

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनको व्यापक तैयारी भइरहेको छ । सम्मेलनको उत्साहजनक रुपमा भईरहेको तयारीले केवल भारतमा मात्र नभई विश्वभरि छरिएर रहेका श्रमजिवी नेपालीहरुमा समेत...

पुरा पढ्नुहोस
गुरुग्राम डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

२१ डिसेम्बर २०२१ का दिन तामिलनाडुको कोयम्बातुरबाट स्वदेश फर्कने क्रममा रोल्पा, सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ निवासी वर्ष ४० का हरि बहादुर केसी चेन्नई रेल्वे स्टेशनबाट रातको अन्दाजी ११.४५ देखि हराएको हुँदा फेला पार्नु हुने...

पुरा पढ्नुहोस
मूल प्रवाह अ.भा.ने.ए.स.को विस्तारित बैठक सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको विस्तारित बैठक भोपालमा सम्पन्न भएकोछ । बैठकको उद्घाटन राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो । केसीले उद्घाटन मन्तव्यमा गणतन्त्र र राष्ट्रियताको...

पुरा पढ्नुहोस