विचार / दर्शन

प्रवासी नेपालीको मताधिकार र नेपालको जेनजी आन्दोलन

(मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्‌चालिसौँ स्थापना दिवसको अवसरमा नोभेम्बर ७, २०२५ का दिन नयाँदिल्लीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र)विषयप्रवेश:प्रवासी नेपालीको समस्या नेपालको आर्थिक, सामाजिक, राजनैतिक अवस्थाले नै सिर्जना भएको हुँदासङ्क्षिप्तमा भएता...

पुरा पढ्नुहोस
सन्दर्भ : एकता समाजको ४७औँ वर्षमा प्रवेश

धनवीर पुनमगरमूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्‌नो ४६ औँ वर्षको इतिहास पुरा गरी आजदेखि ४७औँ वर्षमा प्रवेश गरेको छ । त्यो ४६ वर्षको इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । यसअवसरमा भारतभरि...

पुरा पढ्नुहोस
मूल प्रवाहले उठाएको प्रवासी नेपालीको मताधिकार र प्रतिनिधित्व

ठाकुर खनाल ## हामी एक्काइसौँ शताब्दीको तेस्रो दशकमा बाँचिरहेका छौँ । सञ्चार प्रविधिको विकासले इन्टरनेटको माध्यमबाट संसार नै मुट्ठीमा भएजस्तो बनेको छ । अन्तरिक्षमा हुने उल्का हलचलदेखि लिएर गाउँका कुनाकाप्चामा मरेभागेका घटनाका खबर पलभरमै पाउन...

पुरा पढ्नुहोस
देशको झण्डा बोकेर सार्वजानिक सम्पत्ती ध्वस्त पार्नेहरू देशभक्त हुन सक्दैन

जनकराज पौडेल### अहिले जेनजी आन्दोलनको बलमा जुन सरकार बनेको छ, त्यो नत सच्चा जेन–जी आन्दोलनको पक्षमा छ, नत देशभक्त नेपाली जनताको पक्षमा नै । त्यसअर्थमा यो सरकारलाई राष्ट्रवादी भन्न पनि सोच्नु पर्दछ । यति भनिरहँदा...

पुरा पढ्नुहोस
कार्यकर्ताहरूमा हुनपर्ने आवश्यक गुणहरू

एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्‌नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि...

पुरा पढ्नुहोस
वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिप्रति नेकपा (मसाल)को राजनीतिक व्याख्या र दृष्टिकोण

(यही २०८२ श्रावण ९ र १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को केन्द्रीय समितिको बैठकमा महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन) नेकपा (मसाल)को यो बैठकमा हामीले देशको राजनीतिक स्थिति र पार्टीका सङ्गठनात्मक...

पुरा पढ्नुहोस
सन् १९५० को सन्धि र भारतस्थित नेपालीहरूको समस्या

ठाकुर खनाल ## सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएको ७५ वर्ष भएको छ । यो ७५ वर्षको अवधीमा धेरै परिवर्तन भएका छन्, पहिले जस्तो अवस्था छैन । सन् १९५० को अवधीलाई...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

केन्द्रीय समितिद्धारा ४ मई २०२५ नई दिल्लीमा आयोजित ‘नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न’ अन्तर्क्रिया कार्यक्रम अबधारणा–पत्रअन्तर्क्रिया कार्यक्रमका अध्यक्ष ज्यू, अतिथिहरू एवं सहभागि साथीहरू, सर्वप्रथम हामीले यो कार्यक्रममा उपस्थित तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छौँ । तपाईंहरूलाई थाहा भए...

पुरा पढ्नुहोस
स्तालिनको रक्षा

मोहनविक्रम सिंह ## (हालै युरोपको कुनै स्थानमा स्तालिनको मूल्याङ्कनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय विचारगोष्ठीको आयोजना गरिएको थियो । त्यो सेमिनारमा भाग लिन नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह पनि जानुभएको थियो । त्यो विचारगोष्ठीमा उहाँले प्रस्तुत...

पुरा पढ्नुहोस
उच्च क्रान्तिकारी र मानवीय चिन्तन प्रणाली

मोहनविक्रम सिंह ## प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ वास्तवमा के हो वा कुन प्रकारको उपन्यास हो ? त्यसबारे केही भन्नु मेरा लागि सजिलो छैन । उपन्यासमा विभिन्न प्रकारका कथावस्तु, प्रेम, कथा वा घटनाक्रमको उल्लेख हुन्छ ।...

पुरा पढ्नुहोस