विचार / दर्शन
स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाले अन्य राजनीतिक चार दलसँग चुनावी सहकार्य गरेको छ । यद्यपि सहकार्य गर्न सम्भव नभएका देशका विभिन्न स्थानीय तहमा आफ्ना उमेदबारहरु खडा गरेको छ । स्थानीय तहको चुनाव उपयोग गर्दैगर्दा...
पुरा पढ्नुहोसनेपालमा चुनावी वातावरण पहिले जस्तो अत्यासलाग्दो थियो अहिलेको स्वरुपमा भिन्नता आएको छ । पहिले जुन रूपमा भय/त्रास थियो अहिले छैन । पहिले जति धाँधलीका कुरा आउँथे अहिले त्यो कम छ । चुनावी प्रचारमै अवरोध...
पुरा पढ्नुहोसकम्यूनिष्ट सिद्धान्त, कम्यूनिष्ट आदर्श र पद्धतिबाट चल्ने पार्टी नेकपा (मसाल) हो । मसालले अख्तियार गरेको नीति र सिद्धान्तमा आधारित पार्टी संगठनको विकास संरचनाले नै सच्चा कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्ने मात्रै होइन, नेतृत्व समेत गर्ने...
पुरा पढ्नुहोसयो लेख कामरेड रामबहादुर बुढाको ‘सहिद मित्रमणि र कांग्रेससितको सम्बन्ध‘ शीर्षक लेखले हाम्रो पार्टीबारे उत्पन्न गराएका भ्रमलाई स्पष्ट गर्नका लागि लेखिएको छ । उहाँको त्यो लेखमा धेरै जसो इतिहासका विवरण दिइएको छ, त्यसप्रति हामी...
पुरा पढ्नुहोसपछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै विचार दिएका थिएनन् भन्ने भनाइलाई ती कृतिले खण्डन गरेका छन् । पुँजीवादी व्यवस्था र...
पुरा पढ्नुहोसचिनियाँ कम्युनिष्ट पार्टीका नेता लिन पियाओको प्रारम्भिक जीवन चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र समर्पणले भरिएको देखिन्छ। सन् १९०८ मा चीनको हुपेइमा एउटा कारखाना मालिकको परिवारमा जन्मेका लिन पियाओ जीवनका सम्पूर्ण क्षण कम्युनिस्ट आन्दोलनमा...
पुरा पढ्नुहोसमिखायल अलेक्स्यान्द्रोभिच बाकुनिन एक रुसी अराजकवादी क्रान्तिकारी थिए। राज्य र भगवान नामक पुस्तकका लेखक बाकुनिनका सामुहिक अराजकतावादसम्बन्धी अनेकन लेख र पुस्तिकाहरु प्रकाशित छन्। जसले यूरोपमा सामाजिक अराजकतावादी परम्परालाई हालसम्म निर्देशित गरिरहेको देखिन्छ। उनका अराजकतावादको खण्डन...
पुरा पढ्नुहोसअहिले दुनियांभरीका क्रान्तिकारीहरू भन्दा बढी मार्क्सवादको प्रयोग गर्ने अवसरबादीहरू भेट्टिन्छन् । आफुलाई मार्क्सवादी भन्नेहरूले मार्क्सवादको आधारभूत सिद्धान्तलाई त्यागि सकेका छन् । मार्क्सवादी दर्शनमा वर्गसंघर्षको ठुलो र ऐतिहासिक महत्व छ । वर्गसंघर्षलाई छाडिसकेका संशोधनवादी अवसरवादीहरूले...
पुरा पढ्नुहोसकार्ल मार्क्स एक जर्मन दार्शनिक, सार्वजनिक व्यक्तित्व, लेखक, अर्थशास्त्री, इतिहासकार हुन् । यसबाहेक, उहाँ एक कवि, भाषाविद्, राजनीतिक पत्रकार र एक प्रतिभाशाली सिद्धान्तकार हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल...
पुरा पढ्नुहोसशिकाको शहिदहरूलाई लाल सलाम, एक मई अमर रहोस् । दुनियां भरिका श्रमजिविहरू एक हौं । हो यहि नाराले दुनियाभरीका श्रमजीवी शोशित पिडीतहरूलाई संगठित गर्दछ र आफ्नो अधिकारको लागि संघर्ष गर्ने प्रेणा दिन्छ । दुनियांभरीका...
पुरा पढ्नुहोस