समाचार

बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण

रोहतक, ८ मई । झज्जर अन्तर्गत पर्ने बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । रोहतक नगर समितिका कमला परियार र लक्ष्मी मल्ल ठकुरीको पहल तथा नगर अध्यक्ष सुभाष गौतम र धर्म सुनारको बिषेश...

पुरा पढ्नुहोस
युरोप पठाउने भन्दै ७ करोड ठगी

काठमाडौँ । आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । इन्टरनेसनल एन्ड...

पुरा पढ्नुहोस
४ म्यादीको मृत्यु, ४८ बर्खास्त

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई...

पुरा पढ्नुहोस
काठमाडौंमा जनमोर्चाको चुनावी अभियान तीब्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं जिल्लाका विभिन्न नगरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । काठमाडौंका अधिकांश नगरमा एकल उम्मेदवारी दिएको जनमोर्चाले चन्द्रागिरीमा भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाएको छ । चन्द्रागिरी नगरपालिकामा पाँचदलीय गठबन्धनबाट नगरप्रमुखमा...

पुरा पढ्नुहोस
निर्वाचन अवधिभर सवारी साधन चलाउन र मदिरा बिक्री वितरण नपाइने

काठमाडौं । प्रशासनले स्थानीय तह निर्वाचनभर मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको तीन सन्देश

१. ओली व्यक्तित्वको क्षयीकरण एमाले अध्यक्ष केपी ओलीकै कारण विद्रोह गर्न अभिशप्त  माधवकुमार नेपालले ओलीलाई प्रतिगमनकारी र गणतन्त्रविरोधीको ‘ट्याग’ पहिर्‍याउन भरमग्दुर प्रयत्न गर्नु अन्यथा थिएन। उनले ओली व्यक्तिवादी,कुसंस्कारी र गणतन्त्र विरोधी भएको जिकिर गरे। गणतन्त्र ल्याउनमा...

पुरा पढ्नुहोस
चुनावको दिन पानी पर्न सक्ने मौसमविद्को अनुमान

काठमाण्डाै । माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार...

पुरा पढ्नुहोस
चन्द्रागिरीमा संयुक्त चुनावी अभियान जारी

काठमाडौं । काठमाडौं महानगरपछिकै ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकामा गठबन्धन दलहरुले संयुक्ता चुनावी अभियानलाई तीब्रता दिएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चन्द्रगिरीमा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाको तर्फबाट...

पुरा पढ्नुहोस
२५६६ औं बुद्ध जयन्ती ४ दिनसम्म मनाइने

बुटवल । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन ।बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ...

पुरा पढ्नुहोस
जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे...

पुरा पढ्नुहोस