समाचार
काठमाडौं । देशमा पर्याप्त रोजगारीको अवसर नपाउादा दैनिक सयौा युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशमा नेपाली युवाले बेचेको श्रमबाट प्राप्त रेमिटेन्सबाटै मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ । तर, वैदेशिक रोजगारीको पीडा...
पुरा पढ्नुहोसकाठमाडौं । जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनको ३५ औँ स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको वागबजारमा जातीय समता समाज र अखिल नेपाल जनजाती सम्मेलनले संयुक्त कार्यक्रम आयोजना...
पुरा पढ्नुहोसकाठमाडौं । कालिकोटका हिक्मत बहादुर शाहीले आफू रेम रानाले नेतृत्व गरेको रक्तिम सांस्कृतिक अभियानमा दृढतापूर्वक उभिएको स्पष्ट पार्नुभएको छ । हालै रक्तिमको नाममा फुटपरस्त तत्वहरुले गठन गरेको कथित समितिमा आफ्नो नाम राखिएकोप्रति शाहीले आपत्ति प्रकट...
पुरा पढ्नुहोसकपिलवस्तु । नेकपा एमालेका कारले आज गणतन्त्र धरासयि भएको र एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएत संग कयौ विषयमा मदभेद...
पुरा पढ्नुहोसबुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र...
पुरा पढ्नुहोसवीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतका जिल्ला सदस्य भानुसिंह बसेल (राकेश) ले आफू कथित रक्तिममा नरहेको घोषणा गर्नुभएको छ । २०७८ चैत २९ गते प्रेसवक्तव्य जारी गर्दै उहाँले आफू नेकपा (मसाल) को सांस्कृतिक मोर्चा अर्थात् रेम रानाले...
पुरा पढ्नुहोसकाठमाडौँ । स्थानीय तहको निर्वाचनमा मेयर उपमेयर पदमा उम्मेदवारी दिँदा दुईमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने निर्णयलाई निर्वाचन आयोगले सच्याएको छ। दलहरूले स्थानीय तह प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमध्ये एक पदमा उम्मेदवारी दिँदा महिलालाई अनिवार्य राखिनुपर्ने...
पुरा पढ्नुहोसदाङ । दाङको बङगलाचुली गाउँपालिका वडा नम्बर ४ मा ठूलो संख्यामा स्थानीय कार्यकर्ता तथा जनता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । विगतमा एमाले, कांग्रेस, माओवादी र राप्रपामा संगठित भएका स्थानीय ती पार्टी परित्याग गरी राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतले नेपालप्रतिको द्वेषपूर्ण भावनाका कारण नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति सम्मान नदेखाएको बताएको छ । हालै प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका क्रममा भारतले देउवाप्रति उपेक्षा भाव देखाएको मसालको...
पुरा पढ्नुहोसकाठमाण्डाै । बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन्...
पुरा पढ्नुहोस









