समाचार

विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुन्छ : वरिष्ठ अधिवक्ता राघवलाल बैद्य

काठमाडौँ । एमिकस क्युरीतर्फका वरिष्ठ अधिवक्ता राघवलाल बैद्यले विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने बताएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) का तर्फबाट सोमबार...

पुरा पढ्नुहोस
मूल प्रवाहको एरिया सदस्य पुरण खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरका सल्लाहकार तथा हसनपुरा एरिया समितिका उपाध्यक्ष पूरण खड़काको असामयिक निधन भएको छ । लामो समयदेखि मूल प्रवाहका स्थानीय समितिहरुमा काम गर्दै आउनु भएका...

पुरा पढ्नुहोस
१४६ सांसदको हस्ताक्षर कीर्ते होइन : शम्भु थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको १४६ सांसदको हस्ताक्षर कीर्ते नभएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...

पुरा पढ्नुहोस
मूल प्रवाहको सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेला सम्पन्न

अध्यक्ष– दुर्गा बहादुर केसी, महासचिव– ठाकुर खनाल, उपाध्यक्षमा– कपिल खनाल, हिरासिंह चन्द, प्रेम पौडेल र कोषाध्यक्ष– कुल बहादुर थापा चयन ।नयाँ दिल्ली, ४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको...

पुरा पढ्नुहोस
निरंकुशतन्त्रलाई फालेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथी कालोबादल मडारिइरहेको छ : चित्र बहादुर केसी

खिमराज चालिसे, नयाँ दिल्ली, ४ जुलाई । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निरंकुशतन्त्र तथा संवैधानिक राजतन्त्र फालेर ल्याएको लोकतान्त्रिक गणतन्त्र माथी कालोबादल मडारिइ रहेको बताउनु भएको छ । केसीले मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
एमालेमा हस्ताक्षर फिर्ता गराउने दबाब र नगर्ने अडानबीच रस्साकस्सी

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ । नेपाललाई सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन एमाले...

पुरा पढ्नुहोस
चरित्र हत्या र गालीगलौज पत्रकारीता हुँदैन

विन बहादुर रेग्मीहामीले दिनहुँ जसो अनलाईन मिडिया सामाजिक सञ्जाल र कतिपय राष्ट्रिय पत्रिका च्यानलहरुमा समेत खबर, लेख प्रकाशित भएको पाउँछौं । जसलाई हामीले पतिपत्रकारिता भन्छौ । ति खबर लेखहरुमा विना सत्य तथ्य जाँच नगरी...

पुरा पढ्नुहोस
आफ्नै संगठनको विरुद्धमा दूषित हावा नफैलाऔं

सुरेशकुमार पाण्डेसंगठन गर्न, राजनीति गर्न कसैले कसैलाई रोको र बाँधेको हुँदैन । प्रत्येक ब्यक्ति स्वतन्त्र हुन्छ । बाँध्ने भनेको बिचारले हो । शाङ्गलाले बाँध्ने होईन । आउनेलाई स्वागत छ जानेलाई पनि ढोका खुल्लैछ ।...

पुरा पढ्नुहोस
मसालविरुद्ध भ्रम छर्न ओलीको झुटा लाञ्छनाको सिरानी !

जनक राज पौडेलगएको असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्टिय जनमोर्चाले आफ्नो एकजना सांसदलाई मन्त्री बनाउन आफ्नो वर्गीय विचार छाडेको भन्ने अत्यन्तै झुट र निम्नस्तरको अभिव्यक्ति दिए । त्यस्तो भ्रमपूर्ण अभिव्यक्ति दिनु केही...

पुरा पढ्नुहोस
पोखराको पीएन क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच झडप

गणेश अधिकारी, पोखरा । पोखरामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । पाँच विद्यार्थी संगठनले देशब्यापीरुपमा आयोजना गरेको मसाल जुलुश प्रदर्शनका क्रममा पृथ्वीनारायण क्याम्पस अगाडि झडप भएको हो । विद्यार्थीहरुले पीएन क्याम्पस भित्रबाट मसाल जुलुस निकालेका...

पुरा पढ्नुहोस