समाचार

संविधान सभाले बनाएको संविधानभन्दा माथि कोही हुँदैन : अधिवक्ता पदम रोका

काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले संविधान सभाले बनाएको संविधानभन्दा माथि कोही पनि नहुने बताउनुभएको छ । आइतबार सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको पक्षबाट बहस गर्दै अधिवक्ता...

पुरा पढ्नुहोस
कालीगण्डकी डाइभर्सनको निर्णय फिर्ता लिन गण्डकीका मुख्यमन्त्रीको चेतावनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी भाइभर्सन गर्ने निर्णय फिर्ता लिन माग गर्नुभएको छ । सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन...

पुरा पढ्नुहोस
एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । तत्कालिन नेकपाबाट निर्वाचित सांसद भुसालले आफू स्वतन्त्र सांसदको हैसियतमा रहन चाहेको संसद सचिवालयलाई जानकारी गराउनुभएको...

पुरा पढ्नुहोस
“कथित बक्तव्यको खण्डन” वा चरम अराजकताको नांगो चेहेरा

त्रिभुवन भट्टराईमूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको सामाजिक संगठन हो । यसको स्थापना भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको हकहित र उनीहरुको संरक्षण गर्ने उदेश्यका साथ गरिएको थियो । यसको स्थापनाकालदेखि नै...

पुरा पढ्नुहोस
मूल प्रवाहले नगद रु. ६ लाख २५ हजार क्षेतीपूर्ति दिलायो

हैदराबाद । आलमुनियम मोडिभकेसन गर्ने कम्पनीमा ड्युटीमा कार्यरत रहेको दौरानमा दुर्घटनामा परि ज्यान गुमाएका एक नेपालीलाई ६ लाख २५ हजार क्षतिपूर्ति दिलाइएको छ । सो क्षतिपूर्ति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य...

पुरा पढ्नुहोस
मूल प्रवाहका महासचिव ठाकुर खनालद्वारा प्रस्तुत रिपोर्ट

२६ जुन २०२१ का दिन आप्रवासी श्रमिकका समस्याबारे अन्तर्राष्ट्रियस्तरमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट समाजका महासचिव ठाकुर खनालले प्रतिनिधित्व गर्नुभएको थियो । खनालले...

पुरा पढ्नुहोस
एउटै व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा अन्तर्गत प्रधानमन्त्री बन्न सक्दैन : भिमार्जुन

काठमाडौं ।  संविधानविद् समेत रहेका अधिवक्ता डा. भिमार्जुन आचार्यले एउटै व्यक्ति एक कार्यकालमा संविधानको सबै धारा अन्तर्गत प्रधानमन्त्री बन्न नसक्ने बताउनुभएको छ । संसद विघटनसम्बन्धी मुद्दाको बहसमा आइतबार भाग लिँदै आचार्यैले सरकार गठनको प्रक्रियामाथी नै...

पुरा पढ्नुहोस
किडनी पिडीत थापालाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

रोपड, २७ जुन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिको पहल एवं केन्द्र, क्षेत्र नगर, एरिया र टोलका कार्यकर्ताहरुको संक्रिय पहलमा किडनी पिडति लोकेन्द्र थापालाई आर्थिक सहयोग गरिएको छ । नेपाल...

पुरा पढ्नुहोस
हार्दिक श्रदाञ्जली

सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिका नगर सल्लाकार रामप्रसाद गौतमको ७१ वर्षको उमेरमा २६ जुन २०२१ का दिन दुःखद निधन भएको समचार प्रति अत्यान्तै मर्माहत छौं । उहाँ...

पुरा पढ्नुहोस
धनबहादुर विक र लक्ष्मी खड्काप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले आफ्ना दुई जना पार्टी सदस्यको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । कास्कीका धनबहादुर विक र रोल्पाका लक्ष्मी खड्काप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार...

पुरा पढ्नुहोस