समाचार

अधिनायकवाद विरुद्ध संयुक्त आन्दोलन उठाऔं : केसी

गणेश आचार्य, दाङ, २६ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले ओली सरकारको असंबैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी एवं राष्ट्रघाती कदमका विरुद्ध संयुक्त आन्दोलन उठाउनु पर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा...

पुरा पढ्नुहोस
“राष्ट्रिय व्यवहार” को मानसिकता त्याग्न सकेनन् : भण्डारी

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नागरिकता ऐन–२००९ सालदेखि नै नेपालको नागरिकता कमजोर रहेको बताउनुभयो । ‘२००९ सालको संविधानमै बाबु वा आमामध्ये एक जना नेपालमा जन्मेकाले नागरिकता पाउने प्रावधान थियो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यो सिलसिला अझ अगाडि...

पुरा पढ्नुहोस
नागरिकताको तथ्याङ्क हेर्ने चलन छैन : उप्रेती

बार एसोसियसनकै पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले नेपालमा नागरिकतासम्बन्धी तथ्याङ्क हेर्ने चलन नै नरहेको बताउनुभयो । ‘कति नागरिकले नागरिकता पाए ? देशका कति वास्तविक नागरिकले नागरिकता पाउनुपर्नेमा पाइएनन् ? त्यो हेरिन्न’ उहाँले भन्नुभयो– ‘कसैको...

पुरा पढ्नुहोस
नागरिकता अध्यादेशबाट ल्याउने विषय होइन : थापा

नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले नागरिकता अध्यादेशबाट जारी गर्न मिल्ने विषय नै नभएको तर्क राख्नुभयो । ‘नागरिकता त संविधानभन्दा माथिको विषय हो’ उहाँले भन्नुभयो– ‘अझै कामचलाउ सरकारले त झन् नागरिकताजस्तो गम्भीर...

पुरा पढ्नुहोस
नागरिकता राष्ट्रियतासित जोडिन्छ : प्रवक्ता पुरी

अखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा मन्तव्य राख्दै अर्का अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नागरिकता देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासित जोडिएकाले आफ्नो पार्टीले यसबारे गम्भीर दृष्टिकोण राख्दै...

पुरा पढ्नुहोस
ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यतिखेर प्रधानमन्त्री केपी ओलीको सरकारद्वारा संविधान नै ध्वस्त गर्ने प्रयास भइरहेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घद्वारा २०७८ जेठ २५ गते आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट...

पुरा पढ्नुहोस
एमएलपीडीद्वारा महामन्त्री सिंहको स्वास्थ्य लाभको कामना

काठमाडौं । जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) ले नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यलाभको कामना गरेको छ । एमएलपीडीका अध्यक्ष गाभी फेचनरले एक सन्देश पठाएर महामन्त्री सिंहको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । जर्मन...

पुरा पढ्नुहोस
नागरिकता कागजको खोस्टो होइन : रोका

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा “नागरिकता ऐन अध्यादेश र राष्ट्रियता रक्षाको प्रश्न” बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपतिद्वारा जारि नागरिकता अध्यादेशले नेपाललाई सिक्किमीकरण तर्फ धकेल्ने...

पुरा पढ्नुहोस
बालबालिकाका लागि जरुरी केही कुरा

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाई छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ ।...

पुरा पढ्नुहोस
ताजा सागसब्जी र शुद्ध खाना

घर आसपासमा सागसब्जी लगाएपछि ताजा र शुद्ध खान पाइने मात्र होइन यसबाट अरु थुप्रै लाभ मिल्छ । यसले शारीरिक रुपमा सक्रिय राख्छ, मानसिक रुपमा तन्दुरुस्त । भान्साको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । जस्तो कि,...

पुरा पढ्नुहोस