समाचार

मर्मस्पर्शी र व्याङ्ग्यात्मक भाषामा कलाकार मदनकृष्ण श्रेष्ठ

मर्मस्पर्शी र व्याङ्ग्यात्मक भाषामा कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई सामान्य रुपमा नलिन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । श्रेष्ठलो आफ्नो फेसबुक वालमा लेखेका छन्– “यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै...

पुरा पढ्नुहोस
सिंगो गाउँ नै कोरोनाको चपेटामा

डोटी । आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका ८५ को कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले आलुको भाउमा चुरेका ढुंगा दिंदैछन् : नेपाली

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् ‘भू तथा पर्यावरण संरक्षण समिति’का अध्यक्ष रश्मीराज नेपालीले भारतलाई खुशी पार्न चुरेको ढुंगा निकासीको तयारी गरिएको आरोप लगाउनुभएको छ ।सत्ताको लागि जे पनि गर्न तयार प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
महतोको बहुल राष्ट्रिय राज्यसम्बन्धी अभिव्यक्ति विखण्डनकारी : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रिय राज्यसम्बन्धी अवधारणालाई विखण्डनकारी बताएको छ । केपी ओली सरकारमा उपप्रधानमन्त्रीको सपथ गर्दै मधेसवादी नेता महतोले यस खालको शब्दावली प्रयोग गरेकोमा त्यसको प्रतिक्रियास्वरूप पार्टीले यस खालको...

पुरा पढ्नुहोस
वाह्य शक्तिलाई मख्ख पार्न महन्थलाई धुपबत्ति : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले वाह्य शक्तिलाई खुशी बनाउन प्रधानमन्त्री केपी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याएको आरोप लगाउनुभएको छ । शनिबार ट्वीट गर्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम्...

पुरा पढ्नुहोस
विश्व वातावरण दिवसको सन्दर्भ

कृष्ण अधिकारी, काठमाडौँ । विश्वव्यापी रूपमा बढ्दो वातावरण विनास र यसले जलवायु प्रणालीमा पारेको प्रभावका कारण प्राणी र वनस्पती जगत्का लागि आगामी दिन अझ कठिन बन्दै जाने देखिएको छ । बढ्दो जीवाश्म इन्धनको खपत र...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की...

पुरा पढ्नुहोस
कोयम्बटोरमा एरिया भेला सम्पन्न

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समिति अन्तर्गत टाउन हल एरिया समितिहरुको १३औं सम्मेलन पछिको तेश्रो भेला सम्पन्न भएको छ । भेला एनटीसी कलोनी कोयम्बतुरमा केन्द्रीय परिषद सदस्य रविशंकर...

पुरा पढ्नुहोस
राउटे समुदायमा कोरोना भेटिएन

नवीन रिजाल, दैलेख । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ संक्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दैै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । संकलित...

पुरा पढ्नुहोस
ढल्कदो उमेरसँगै खानपानको तालमेल

जब उमेरले १८ वा २० बर्ष पुरा गर्छ, त्यसपछि भने यस किसिमको शारीरिक परिवर्तन धिमा हुन्छ । त्यसपछि उनीहरुको उचाई, मोटाई पनि करिब निश्चित हुन्छ । २५ वा ३० बर्षपछि मान्छेको शारीरिक विकास त्यती...

पुरा पढ्नुहोस