समाचार

ढुंगा-बालुवा निकासीको सरकारी योजना रहस्यपूर्ण : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने सरकारको योजनाप्रति आपत्ति प्रकट गर्दै खारेजीको माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त योजना तर्जुमा गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै जनमोर्चाले...

पुरा पढ्नुहोस
मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

नृपेन्द्रबहादुर मल्ल, मुगु । कोभिड–१९ संक्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिनुभयो । उहाँका...

पुरा पढ्नुहोस
रक्तिम पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन

तानसेन । रक्तिम सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन भएको छ । गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला २०७८ जेठ १८ गते साँझ उहाँको निधन भएको हो । कुशुमकी पिता राष्ट्रिय...

पुरा पढ्नुहोस
गजल

धनवीर पुन मलमलको च्यादरले ढाकेको आबरु पुइँकीले उडायो अभिलाषाले चुलिएको ख्वाब, अर्कैको मथिंगलले उडायो । महत्वाकांक्षा, उच्चाकांक्षा, अभिलाषा, पदलोलुपता तिम्रै हुन् प्रतिशोधले भरिएको भाव, रुग्ण तिम्रै अहङकारले उडायो । निमेकीहरुका चक्षुलाई दिउँसै तमस पार्ने तिम्रो कोशिस् आफ्नैलाई उच्छेदन गर्ने तिम्रो...

पुरा पढ्नुहोस
गुणनिधी आचार्य मातृ शोकमा

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिका पूर्व उपाध्यक्ष गुणनिधी आचार्य मातृ शोकमा पर्नुभएको छ । गुणनिधी आचार्यकी ममतामयी आमाको ७३ वर्षको उमेरमा यहि २०७८ जेष्ठ ९ गते आफ्नै निवासस्थान...

पुरा पढ्नुहोस
सुरुङ खन्ने मुसा

उ त्यो पारि जंगलमा एउटा मुसा छ । सेतो, खैरे लामा जुँगा तिखा नङग्रा भएको केही समय भयो म लगातार देखिरहेको छु निकै उद्डण्ड मच्चाईरहेको छ लुकिलुकि रुखको फेदि भित्र ! सुरुङ खनिरहेको छ जब म त्यहाँ पुग्छु उ फुत्त भित्र पस्छ जब...

पुरा पढ्नुहोस
निश्काशित व्यक्तिहरुले चलाएका भ्रममा नपरौं : दुर्गा बहादुर केसी

नयाँ दिल्ली, १ जुन । संगठनबाट निश्काशित कतिपय व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत संगठनको नाम लिई गरेको गतिविधिहरुबाट भ्रममा नपर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अनुरोध गरेको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीद्वारा...

पुरा पढ्नुहोस
विवेकशील साझाका नेता उज्वल थापाको कोरोनाबाट निधन

काठमाडौं, १८ जेठ । कोरोना संक्रमणबाट थलिएका  विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९...

पुरा पढ्नुहोस
आलुबखडा खानुका यस्ता छन् स्वास्थ्य लाभ

आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो...

पुरा पढ्नुहोस
जेठ १८ आदिवासी जनजातिका लागि कालो दिवस किन ?

निमबहादुर बुढाथोकी मगर ।। आज जेठ १८ गते जनजातिका लागि कालो दिवस हो । २०५६ जेठ १८ गते काठमाडौँ महानगरपालिकामा नेपाल भाषा, राजविराज नगरपालिका र धनुषा नगरपालिकामा मैथिली भाषालाई स्थानीय कामकाजमा प्रयोग गर्न नपाउने सर्वोच्च...

पुरा पढ्नुहोस