समाचार
श्यामलाल पोखरेल बुटवल, मंसिर २० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा रहेको बताउनुभएको छ । सरकारको कमजोर गतिविधिका कारण प्रतिगामी राजाबादीहरुको सक्रियता बढेको बताउनुभयो । शनिबार रुपन्देहीमा प्रगतिशील पत्रकार संघ,नेपालका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष केसीले...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने भएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेसवक्तव्यमा सो जानकारी...
पुरा पढ्नुहोसजमुना गाहा मानव जीवनको अभिन्न अंग कला संस्कृती पनि हो । मानिसले आफुलाई समाज अनुकुल ढाल्न विषम परिस्थितिलाई पनि सहज बनाउने र कला संस्कृतीको संरक्षण र सम्वर्धन गर्ने कुरा आउँछ । त्यतीवेला सहि सरल र...
पुरा पढ्नुहोसलाडरुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लाडरुम्बाईको आयोजनामा संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । धनसेर राईको अध्यक्षता तथा श्यामकुमार राईको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई...
पुरा पढ्नुहोसकानपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समितिको अयोजनामा संघीयता विरुद्ध सभा सम्पन्न भएको । विर बहादुर जिसीको अध्यक्षता तथा सविनको सञ्चालनबाट अगाडि बढेको सो सभामा खिम बहादुर केसी, छविलाल बण्जाडे,...
पुरा पढ्नुहोसहेम विजीमंसिर महिनाको आधा आधी । हल्का कालो बादलले ढाकेर आकाश धुमिल थियो । मलिन घामको प्रकाश बादल चिर्दै बल्लबल्ल धर्ति तिर ओर्लिएको जस्तै लाग्थ्यो । “मालिक आउ– देश चलाउ ।” “हाम्रो मालिक हाम्रो...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत रहेको कटपन्ना एरिया समितिका भवानी प्रसाद पाण्डे, नेत्र प्रसाद पाण्डे र रिता पाण्डेलाई २९ नवम्बरका दिन सम्पन्न एक समारोह...
पुरा पढ्नुहोसपूर्वी भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समितिको आयोजनामा स्वदेशमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको संघीयता विरुद्धको सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका अध्यक्ष हरि...
पुरा पढ्नुहोसराजकुमार रायमाझी, एलुरू, आन्ध्रा प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिले दाहसंस्कार गरेको छ । पाल्पा जिल्ला बगनाशकाली गाउँपालिका ६ निवासी बलबहादुर घर्तीको बुहारी, थमन घर्तीकी श्रीमती बर्ष ३५ की...
पुरा पढ्नुहोसजोधपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तथा जोधपुर नगर समितिका उपाध्यक्ष खगेशवर शर्माका बुवा धर्मराज शर्माको ८७ बर्षको उमेरमा निधन भएको छ । प्यूठान जिल्ला, मल्लरानी गाउँपालिका...
पुरा पढ्नुहोस