समाचार

क्रान्ती तिमि कति प्यारो

जनकराज पौडेल दोष लगाउन पनि तिम्रै नामको बैशाखि टेक्नु पर्ने परिस्थिति अनुकूल नभए पनि तिम्रै नाम लिनुपर्ने तिम्रो नाम नै काफि छ दोष लगाउने तर तिमीलाई भेट्ने यात्रा शुरु पनि नगर्ने शुरु गरे पनि विचमै अलपत्र पारिदिने त्यसको परिणाम तिम्रो आत्म बुझ्न नपर्ने तर भ्रम सिर्जना गर्न...

पुरा पढ्नुहोस
दाङकाे बंगलाचुलीमा राष्ट्रिय जनमाेर्चाकाे समिती गठन

दाङ २६ कार्तिक । दाङको बंगलाचुलीमा राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समितीको गठन भएको छ । सुमन घर्तीको अध्यक्षता एवम् पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले सुमन घर्तीको अध्यक्षतामा १७ पूर्ण र...

पुरा पढ्नुहोस
अध्यक्ष केसीको उपचारका लागि सहयोग गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपचारका लागि सहयोग गर्न पार्टीले सबैसँग अपिल गरेको छ । केही दिनदेखि स्वास्थ्य अवस्था विग्रेर उपचाररत अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ निमोनिया रोगबाटसमेत...

पुरा पढ्नुहोस
खोजी गरौं

गुल्मी कालिगण्डकी ३ जयखानी निवासी हाल भारतको दिल्लीमा कार्यरत खेमराज थापा (खेम बहादुर सारु) १५ अक्टुवर २०२० का दिनदेखि ओखला फेस, मजदुर कल्याण क्याम्प पाल्पाली झुग्गीबाट लापत्ता भएका हुनुभएको छ । उहाँ हालसम्म परिवार...

पुरा पढ्नुहोस
हाम्रो एक वर्षे कार्यकाल र आगामी कार्ययोजनाहरु

आजको युग सूचना सम्राज्यको युग हो । विश्वको कुनै पनि कुनामा बसे पनि एउटा सोशियल साइटको अप्लिकेशन थिच्ने वित्तिकै हजारौं–लाखौं सूचाना प्राप्त गर्न सकिन्छ । ती सूचनाहरू आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन्...

पुरा पढ्नुहोस
म्यानमारको निर्वाचनमा सुकीको पार्टीको शानदार जित

काठमाडौं । म्यानमारमा भएको आम निर्वाचनमा आङ साङ सुकीको सत्तारुढ पार्टी लिग फर डेमोक्रेसीले शानदार जित हासिल गरेको दाबी गरेको छ । सन् २०११ मा सेनाले सत्ता नागरिकहरुलाई सुम्पिन थालेपछि आइतबार म्यानमारमा दोस्रो आम निर्वाचन...

पुरा पढ्नुहोस
वर्तमान परिस्थितिमा नेपाल भारत सम्बन्ध

प्रकाश  भण्डारी नेपाल भारत सम्बन्ध बिभिन्न उतारचढाव बीच सदियौ देखि चलिआएको छ। नेपाल भारत सम्बन्धलाई बुझ्न, यस सम्बन्धका विभिन्न चार  पहेलुहरुलाई हेर्न जरूरी छ। ति पहेलुहरु हुन्, ऐतिहासिक सम्बन्ध, राजनीतिक सम्बन्ध, आर्थिक सम्बन्ध , र...

पुरा पढ्नुहोस
मलेसिया नेपाली एकता समाजको पुनर्गठन, अध्यक्षमा गोबिन्द विष्ट

मलेसिया । मलेसिया नेपाली एकता समाजको पुनर्गठन गरिएको छ । आइतबार सम्पन्न भेलाले गोबिन्द विष्टको अध्यक्षतामा समाजको पुनर्गठन गरेको हो । यस्तै, जगत रसाइलीलाई उपाध्यक्षमा र केशव खनाललाई बरिस्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ । पुनर्गठित...

पुरा पढ्नुहोस
पूर्व निर्णबाट पछि हट्यो सरकार, कोरोनाको परीक्षण र उपचार निशुल्क

काठमाडौं । अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले पूर्व निर्णय सच्याउँदै कोरोनाको परीक्षण तथा उपचार निशुल्क गर्ने निर्णय गरेको छ । यसअघि सरकारले...

पुरा पढ्नुहोस
अखिल भारत नेपाली विद्यार्थी संघद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अन्तर्गत रहेको विभागीय संगठन अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । “वर्तमान परिस्थितिमा नेपाल–भारत सम्बन्ध” विषायक सो अन्तक्र्रिया...

पुरा पढ्नुहोस