समाचार

बढ्दो आत्महत्या : जटिल समस्या

१० सेप्टेम्बर अर्थात भाद्र २५ गते नेपालमा पनि विश्व आत्महत्या दिवस मनाइयो । मानिसलाई आत्महत्याको नकरात्क पाटोप्रति सचेत गराउन यो दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्या संगठन तथा तथा विश्व मानसिक...

पुरा पढ्नुहोस
भावपूर्ण श्रद्धाञ्जली

प्युठान जिल्ला, झिमरुक गापा ४ चुँधारा निवासी नारायण पोख्रेलका आदरणीय बुबा दुर्गा प्रसाद पोख्रेलको दुखद निधनको खबरले हामी स्तब्ध छौं । मृतक दुर्गा पोखरेलको ७१ वर्षको उमेरमा २५ सितम्बर २०२० का दिन प्युठान स्थित...

पुरा पढ्नुहोस
वर्तमान राजनीतिक परिस्थिति बारे सानो चार्च

जनक राज पौडेल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सरकार बारे हामी प्रष्ट हुन पर्दछ कि यो वास्तवमा (नेकपा) कम्यूनिष्ट होईन । त्यो पार्टी नै कम्यूनिष्ट नभए पछि त्यो पार्टीको नेतृत्वमा बनेको सरकार कम्यूनिष्टको हुने भएन ।...

पुरा पढ्नुहोस
“कठै! मेरो देशको संस्कार”

खिमराज चालिसे–चंडीगढ़ कठै ! मेरो देशको संस्कार कस्तो, चुनाव हार्नेले इनाम पाउने यस्तो । वार्डवाट हारे पनि राष्ट्रिय सभामा, पालीका हारे पनि राष्ट्रिय सभामा ।। सत्तरी करोडको भष्टाचार गर्छ, तर पनि इनामको लिस्टमा पर्छ । सातै पटक हारेनी के फरक पर्छ, कुर्सी...

पुरा पढ्नुहोस
११ दलीय मोर्चामा थपिए तीन दल

काठमाडौं । नेपाल कम्युनिष्ट (मसाल) र क्रान्तिकारी माओवादी सहितका ११ राजनीतिक दलको संयुक्त मोर्चा अब १४ दलीय मोर्चा बनेको छ । संयुक्त आन्दोलनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बोल्सेभिक) र राष्ट्रवादी केन्द्र,...

पुरा पढ्नुहोस
आफ्नै भुमिमा भारतीय सेनाको भरिया बनेर जाँदा

अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो । मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो । लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी र कुटी गाउँ...

पुरा पढ्नुहोस
त्यहीँ पारि मेरो गाउँ

जुना भण्डारी चालिसे आँखाको नानी त्यो प्यारो भूमि त्यहीँ डाँडापारि छ । सबैले भन्छन् फर्क न तर ऋणको भारी छ ।। पढेर के भो नपाउँदा जागिर प्रवासको गल्लीमा । थाहा छैन मलाई त्यो प्यारो घर फर्किन्छु कहिले म...

पुरा पढ्नुहोस
नेविसंघ प्युठानका पुर्व अध्यक्ष र नेकपाका नेता कार्यक्रता सहित ३ दर्जन राष्ट्रिय जनमोर्चामा आवद्ध

प्युठान । झिमरुक गाउँपालिका वडा न.७ तुषारामा आज भएको अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेलामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरी दर्जनौंको संख्यामा राष्ट्रिय जनमोर्चामा आवद्ध हुनुभएको छ । त्यसरी आवद्ध हुनुहुनेहरुमा नेविसंघ प्युठान जिल्लाका...

पुरा पढ्नुहोस
हुम्ला लिमी प्रकरणबारे सत्य तथ्य पत्ता लगाउ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले चीनसँग जोडिएको हुम्लाको लिमी उपत्यकामा सीमा अतिक्रमण भएको समाचारबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारसित माग गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले असोज ७ गते ‘स्थलगत अध्ययनमा गएको टोलीले सत्य...

पुरा पढ्नुहोस
नेकपा सचिवालयको निर्णय गलत : राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले हिन्दप्रसान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्रयाटेजी) अन्तर्गत रहेको एमसिसीलाई परिमार्जनसहित संसदबाट पारित गर्ने नेकपा सचिवालयको निर्णयको विरोध गरेको छ । राजमोले भनेको छ– “त्यो सम्झौता अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा इन्डो–प्यासिफिक रणनीतिको अङ्ग...

पुरा पढ्नुहोस