समाचार

सरकार र जनता मिलेर कोरोनाको सामना गर्नुपर्दछ

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा ० अहिलेसम्मको जीवनमा यस्तो महामारी कहिल्यै बेहोर्नुभएको थियो  ? – थिइनँ । यस्तो महामारी अहिलेसम्म बेहोरेकै थिइनँ । ० लकडाउन वा निषेधाज्ञाको समयमा दिन कसरी बिताइरहनुभएको छ  ? – अहिले त सबै काम...

पुरा पढ्नुहोस
दुई कार्यकर्ताको स्मृतिमा भोपालमा शोकसभा

खिमराज चालिसे, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले दिवंगत दुई कार्यकर्ताको स्मृतिमा शोकसभाको आयोजना गरेको छ । नगर समिति का पूर्व सदस्य तथा निवर्तमान एरिया समितिका सहसचिव स्व. पदम...

पुरा पढ्नुहोस
अध्यक्ष केसीद्वारा अर्यालप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिका सदस्य विष्णु अर्यालको सडक दूर्घटनामा निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । वहाँको २८ अगस्त २०२० को दिन राती करिब ११ बजे...

पुरा पढ्नुहोस
शोभाखर धनञ्जय (शरोज शर्मा) को स्मरणमा

योद्धाको शरीर नै ढलेर गए ता पनि, त्यो हाड र छाला गलेर गए ता पनि । बाँची रहने छ आस्था युगौंयुग तिम्रो, आगोमा भौतिक जलेर गए ता पनि । पातलो शरीर भित्र बिशाल त्यो मुटु, हाँक्यो दुश्मनले छलेर गए...

पुरा पढ्नुहोस
जनबादी गायक लिला परियारको पञ्चे बाजा

नवीन बस्याल जनबादी गायक लिला परियारको पंचे बाजा गीत भिडियो सहित हालै सार्वजनिक भएको छ । लीला परियारको शब्द र सङ्गीत रहेको यो गितमा स्वर लीला परियार, पम्फा बन्जाडे र मञ्जु परियारको रहेको छ । गितको...

पुरा पढ्नुहोस
घोराही १ का दर्जन बढी युबा जनमोर्चामा प्रवेश

दाङ । दाङको घोराही उपमहानगरपालिका १ का दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । बिगतमा नेपाली काङ्ग्रेस र ड्बल नेकपामा रहेका युबाहरु राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितमा भएको एक कार्यक्रमका...

पुरा पढ्नुहोस
मसाल भन्छ : घुसपैठियाको सञ्जाल तोड्न पार्टी सदस्यहरु एकजुट बनौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीबाट निष्कासित व्यक्तिहरूले पार्टीलाई फुटाउन योजनावद्ध रुपमा लागिरहेको भन्दै उनीहरुको भ्रम चिर्न आम कार्यकर्ता पंक्तिलाई एकजुट हुन आह्वान गरेको छ। घुसपैठिया एवं दुश्मनका एजेन्टहरुले पार्टीभित्रै सञ्जाल बनाएर...

पुरा पढ्नुहोस
को कति जिम्मेवार छ त्यसबारे इतिहासलै नै मूल्यांकन गर्नेछ : सिंह (अन्तर्वार्ता)

नेपालको कम्युनिष्ट आन्दोलन किन बारम्बार विभाजन भइरहेको छ ? यो प्रश्न आम रुपमा सोधिने प्रश्न हो र धेरैलाई चिन्तित बनाउने विषय पनि हो । करीब ७० वर्षको इतिहासमा नेपाल कम्युनिष्ट पार्टी धेरै पटक विभाजित...

पुरा पढ्नुहोस
सहिद शोभाखर धनञ्जयको नासोलाई ‘युगदर्शन’ मार्फत अघि बढाएका छौंः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सहिद शोभाखर धनञ्जय (सरोज शर्मा) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । २०४३ साल भदौ ११ गते भारतको नयाँ दिल्ली स्थित बेलारोडमा पार्टीको कार्यक्रमबाट फर्कँदै गर्दा उहाँको...

पुरा पढ्नुहोस
चेन्नईमा फेरि अर्को दुःखद घटना घट्यो

चेन्नई । वर्तमान समयमा सामाजिक सञ्जाल कतिपयको लागि घातक सिद्ध हुने गरेको छ । चेन्नईको किल्पाकस्थित विजय टावर फ्लाटमा कार्यरत एक नेपाली युवकले आफ्नो रूममा फ्यानमा रसीको पासो लगाएर आत्माहत्या गरेको समाचार मूल प्रवाह...

पुरा पढ्नुहोस