समाचार
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू...
पुरा पढ्नुहोस– हस्तबहादुर केसी“यो सानो पुस्तक ठूला ठूला ग्रन्थहरूको बराबर छ, यसको मूलआत्माले सम्पूर्ण संसारका समस्त संघर्षशील सर्वहारावर्गलाई संगठित हुन प्रेरणा दिइरहेको छ ।” –भ्लादिमिर इल्यिच लेनिनआज फेब्रुअरी १२ तारिख । आजैका दिन अर्थात आजभन्दा...
पुरा पढ्नुहोसरबि पौडेल अहिले विश्वभरि कोरोना भाईरस (कोभिड –१९)ले सताईरहेको छ । विश्वमा कहाँ र कसरी भन्ने अबस्था छैन । यो भाईरस सजिलोसँग फैलिंदै गईरहेको छ । अहिले करोडौं मानिसहरु संक्रमित भएका छन् । दिनप्रति दिन...
पुरा पढ्नुहोसक्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र नेपाली श्रमिकलाई सरकारी खर्चमै स्वदेश ल्याउने निर्णय गरेको छ । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले...
पुरा पढ्नुहोसबिराट र विद्या बर्तमान समाजलाई परिवर्तन गर्ने बिडा उठाएको जोडि मध्यका हुन् । विद्यार्थी आन्दोलनमा होमिएका प्रगतिशिल र क्रान्तिकारी बिचार बोकेका ब्यक्तित्व हुन् । विद्यार्थी आन्दोलनमा लागेपछि सकेसम्म आफ्नै बिचारधाराको जीवनसाथी खोजे कि विद्यालाई...
पुरा पढ्नुहोसजनकराज पौडेल समाजमा निर्माण हुने कुनै पनि प्रगतिशिल संस्था त्यहि समाजका सक्रिय अगुवाहरुको पहलमा निर्माण गरिन्छ । त्यो संस्थाको निश्चित उदेश्य हुन्छ । निश्चित उदेश्य प्राप्त गर्न विचारधारा सहित संस्था निर्माण गरिएको हुन्छ । संस्थालाई...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैद्राबाद नगर समिती द्वारा संचालित बन्जराहिल्स एरिया समितिका सदस्य कर्ण बहादुर परियारको दुःखद निधन भएको छ । उनको कोविड...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बातुर ‘सि’ एरिया अन्तर्गतका सदस्य बर्ष ४९ का दुर्गा बहादुर जिसीको दुःखद निधन भएको छ । उनी रुपन्देही सैनामैना नगरपालिका...
पुरा पढ्नुहोसनभागौ, बुझौं र बुझाऔंउज्जवल आचार्यइन्टरनेट, सामाजिक सञ्जाल आदिको अन्धाधुन्द प्रयोगबाट पैदा हुने जोखिम कम गर्ने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र यसका विभिन्न पक्षबारे पर्याप्त ज्ञान प्रदान गर्न...
पुरा पढ्नुहोस