समाचार
नयाँ दिल्ली । वैश्वीक महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) ले सम्पूर्ण मानव जातिलाई नै त्रसित र भयभित पारेको परिवेशमा स्वदेश फर्किएका नेपालीहरु र स्वास्थ्य परिक्षण पछि संक्रमित भएकाहरुप्रति दया, स्नेह, सदभाव भन्दा...
पुरा पढ्नुहोसबाला राम तिमल्सिनाको हो त्यो ? जसले भनिदियो ‘महिलाको इज्जत योनीमा हुन्छ’ र तिमी पत्याएर बस्यौ युग युग !को हो त्यो ? जसले भनिदियो- ‘रुप भएकी छोरी र सिप भएको छोरो भोकै मर्दैनन्’ र तिमी रुपौली बन्न रोइरह्यौ !तिमीले कहिलै सोध्यौ...
पुरा पढ्नुहोसबुटवल, असार १२ गते । प्रदेश ५ को आव २०७७÷७८को बजेट माथी विषयगत छलफलमा भाग लिंदै राजमो प्रदेश सांसद तारा जिसीले सरकारको कोरोना महामारी नियन्त्रणमा जति बढाई चढाई गरे पनि, कोभिड बिशेष कोषको स्थापना र...
पुरा पढ्नुहोसएउटा घरको सदस्य देशको सञ्चालक हुन सक्छ । घर परिवारमा मुलिको मुख्य रोल हुन सक्छ ।। सदस्य परिवारका सहि बाटोमा हिडाउने रोल हुन सक्छ । बस्न नसके अनुशासनमा अराजक हुल हुन सक्छ ।। राम्रो समाजसेवि समाज बिकासको मुल...
पुरा पढ्नुहोसपुजनिय आमा, साष्टाङ्ग दण्डवत ! प्यारा भाई बहिनी नानीहरूलाई असिम सम्झना । यो ईन्टरनेट फेशबुक मोबाइलको आधुनिक फोरजीको जमानामा यो चिठीजीको त्यति महत्व हुँदैन फेरिपनि चिठी लेख्न भुले कि भनेर कोसिस गर्दैछु । मलाई थाहा छ, यो...
पुरा पढ्नुहोसबुटवल, असार ११ गते । प्रदेश ५ को आव २०७७÷७८को बजेट माथी विषयगत छलफलमा भाग लिंदै राजमो प्रदेश सांसद तारा जिसीले पर्यटन मन्त्रालय ईलाकीय भेदभाव र राजनैतिक पूर्वाग्रह गरेको आरोप लगाउनु भएको छ । गत...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संसदको राज्यव्यवस्था समितिले नागरिकता सम्बन्धमा गरेको निर्णय तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयको स्वागत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले बुधबार एक...
पुरा पढ्नुहोसबाला राम तिमलसिना म तिम्रो दयालाई घृणा गर्छु मलाई दया चाहिएको छैन दयाको औजार बोकेर प्रतिष्ठाको व्यापार गर्ने तिमीलाई म घृणा गर्छु !म तिम्रो राहतलाई घृणा गर्छु मेरो चिन्ता राहत थाप्ने होइन मेरो अधिकार खोस्ने हो राहतको पोको बोकेर सेल्फी खिच्न व्यस्त आत्म...
पुरा पढ्नुहोसबुटवल । प्रदेश ५ को आव २०७७÷७८को बजेट माथी विषयगत छलफलमा भाग लिदै राजमो प्रदेश सांसद तारा जिसीले प्रदेशको विकास नीति देखाउने दाँत मात्र भएको ठोकुवा गर्नुभएकोछ । कहाँ कति बजेट कुन कुन शिर्षकमा...
पुरा पढ्नुहोसबुटवल । प्रदेश ५ को आव २०७७/७८को बजेट माथी छलफलमा भाग लिदै राजमो प्रदेश सांसद तारा जिसीले यो बजटलाई “खर्च न पर्च काशी जानै पर्छ”को संज्ञा दिनुभएको छ । प्रदेश सरकारको बजेटको ठूलो हिस्सा...
पुरा पढ्नुहोस