समाचार
जुना चालिसे, चंडिगढ आतुर हुन्छ समाज पेटमै छोरा–छोरी चिन्न । पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न ।। हजार सवाल उठाएर वाच्न वाध्य छ नारी । क्रान्ती ज्वाला दन्काउ अब न परौ पछाडि ।। हजारौ गल्ती गर्ने पुरुष...
पुरा पढ्नुहोसपञ्जाब । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका अधिकांश नगरहरुमा स्थानीय महिला नगर विभागको आयोजनामा खेलकूद तथा रचानात्मक कार्यक्रम सहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका कार्यक्रम भव्य रुपमा मनाइने तयारी...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरुलाई पर्दै गइरहेका विविध समस्याहरु बारे नेपाली राज दूतावासलाई ध्यानाकर्षण गराएको छ । समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजदूत...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्रा रामप्रकाश पुरीले एमसीसीलाई इन्डोप्यासिफक रणनीतिको अंग होइन भन्नेलाई अमेरिकी राष्ट्रपति र भारतीय समकक्षीको संयुक्त वक्तव्य हेर्न चुनौती दिनुभएको छ । बिहीबार एमसीसी विरुद्व दश दलीय मोर्चाद्वारा आयोजित...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल)ले आफ्नो पार्टी वा राष्ट्रिय जनमोर्चाका कुनै पनि नेता कार्यकर्ता ‘राष्ट्रिय जागरण अभियान’ नामक संस्थामा सामेल नभएको स्पष्ट पारेको छ । राष्ट्रिय जागरण अभियानको गठन पार्टीबाट निष्काशित केही व्यक्तिहरुले गरेको भन्दै मसाललाई...
पुरा पढ्नुहोसधरापमा छ मुलुक मसाल बाल्न उठ भ्रष्टाचारी शाषकहरुलाई ढाल्न उठ । भोकै छन गरीब र किसान भोकै छन् उनका फाटेका मन मष्तिस टाल्न उठ । सिमानामा ढल्छ कहिले अर्को मुलुकमा राष्ट्रप्रतिको लडाइलाई अङ्गाल्न उठ । भट्केका छन् हज्जारौ पुर्खाका पहिचान मिलेर...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) इण्डोप्यासिफिक रणनीति (आईपीएस)को अङ्ग भएको कुरा स्वयं अमेरिकाले नै स्वीकार गरिसकेको छ । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजनीतिक दुतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन्...
पुरा पढ्नुहोसनवराज पौडेल चन्द्रौटा कपिलवस्तु, १५ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा विहीबार अनुगमन गरिएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा नगरस्थित बृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अनुगमन गरिएको हो...
पुरा पढ्नुहोसटेकराज भुसाल फागुन, १५ बुटवल । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान रुपन्देहीमा उत्साहका साथ अघि बढेको छ । रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा जनभेटघाट सहित...
पुरा पढ्नुहोसश्रीधर शर्मा वापी, २६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति वापी पूर्वद्वारा सञ्चालित भडकमोरा एरिया समितिको सातौं वार्षिक भेला सम्पन्न भएको छ । भेला चन्द्र विकको अध्यक्षता, लालबहादुर गुरुङको सञ्चालन...
पुरा पढ्नुहोस