समाचार

४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा...

पुरा पढ्नुहोस
अध्यक्ष केसी जाजरकोट पुग्नुहुँदै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुम पुग्दै हुनुहुन्छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज २०८० कात्तिक १९ गते आइतबार उहाँ जाजरकोटतर्फ हिँड्दै हुनुहुन्छ । ‘आज दिउसो सडकमार्गमार्फत...

पुरा पढ्नुहोस
राष्ट्रपतिको निर्णय सर्वोच्चबाट बदर, रिगल पुन: जेल जाने

काठमाडौँ । रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै भएको बहसपछि २०८० कात्तिक १६ गते...

पुरा पढ्नुहोस
गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’ अबस्था

गाजा, १६ कार्तिक । गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदै छ । आज साँझ गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरू सकिने अवस्थामा...

पुरा पढ्नुहोस
भारतको चन्डिगढबाट हराएका विष्टको खोजीमा परिवार

भारतको चन्डिगढदेखि हराएका प्युठानका ४० वर्षीय शिवराज विष्टको खोजीमा सहयोग गरिदिन परिवारले युगदर्शनसित आग्रह गरेका छन् । भारत हिमाचल राज्यको शिमलाबाट गत अक्टोबर १५, २०२३ को नेपाल फर्कने क्रममा मोहाली आफन्तसँग रोकिएर भोलिपल्ट नेपाल जान...

पुरा पढ्नुहोस
नेपाली छोरी बेल्जियम किड्सको सेमिफाइनलमा

काठमाडौं, 1 नोभेम्बर । नेपालकी बालिका स्तुति बस्नेत ‘टप मोडल बेल्जियम किड्स प्रतियोगिता’को सेमिफाइनल चरणमा पुगेकी छन् । टप मोडल बेल्जियम किड्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २ देखि १७ वर्ष उमेरका ६ सय २६ बालबालिकाले...

पुरा पढ्नुहोस
अमेरिकामा गर्भवती मोडेलको हत्या

लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत...

पुरा पढ्नुहोस
नवलपरासीकाे गैँडाकाेटमा बालबालिकाका लागि असल संस्कार कक्षा सञ्चालन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको भन्दै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले...

पुरा पढ्नुहोस
महङ्गीबारे रहस्यमय मौनता

 नरेश ज्ञवाली खाध्य सामाग्री लगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिई रहेको छ। गरिब त यसै गरिब नै भए शहरीया निम्न तथा मध्यम वर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै...

पुरा पढ्नुहोस
रक्तिम अभियान बाग्मती प्रदेश स्तरिय प्रशिक्षण शुरु

काठमाडौं, १६ कार्तिक । रक्तिम अभियान बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ । टिकाराम सुवेदीको सञ्चालन र देवि शर्मा अध्यक्षता कृष्ण केसीको स्वागत मन्तव्य रक्तिम अभियान कलाकारहरुले स्वागत गितबाट कार्यक्रम शुरुभएको थियो । प्रशिक्षण...

पुरा पढ्नुहोस