समाचार
काठमाडौं । उपनिर्वाचन २०७६ भर्खरै सम्पन्न पश्चात राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीका तर्पmदेखि एक वक्तव्य जारि गरि उपनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई निर्वाचन सफल पार्ने सम्पूर्ण पक्षहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ । त्यसका...
पुरा पढ्नुहोसहामी अधिकांशलाई लाग्ने गर्दछ कि मानिसहरु मलाई त्यो सम्झन्छन्, जो म हैन, जो म हो, त्यो सम्झँदैनन् । लाग्दछ, मानिसहरु मलाई कदर गर्दैनन्, मेरो राम्रो क्षमताको कदर गर्दैनन् र लाग्ने गर्दछ कि मैले त...
पुरा पढ्नुहोसकास्की निर्वाचन क्षेत्र २ मा भट्टराई अधिकारीपोखरा । कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत...
पुरा पढ्नुहोसएलुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिको आयोजनामा प्रकाशन भेला तथा कार्यकर्ता बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ । राजकुमार रायमाझीको अध्यक्षता, शिवराज पौडेलको सञ्चालन, अतिथि हरुको आसन ग्रहण पश्चात...
पुरा पढ्नुहोसओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिद्वारा आयोजित प्रगतिशिल देउसी भैलो २०७६ समिक्षा कार्यक्रम नयाँ दिल्ली स्थित खेलगाउँ पार्कमा सम्पन्न पारिएको छ ।सो अवसरमा केन्द्रीय सचिव ठाकुर खनालले प्रमुख...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिको आयोजनामा प्रकाशन प्रशिक्षण भेला सम्पन्न भएको छ । १ डिसेम्बर २०१९ का दिन आयोजित उक्त प्रशिक्षण भेलामा मूल प्रवाहका क्षेत्रीय अध्यक्ष...
पुरा पढ्नुहोस– मोहनविक्रम सिंह– मोहनविक्रम सिंहआजदेशमा पुनः २०१७पुष १ गते पूर्वको स्थितिको पुनरावृत्तिहुने सम्भावना देखापर्दै गइरहेको छ । त्यो बेलाकांग्रेस सत्तामाथियो र उसको बहुमतथियो । तर त्यसकागलतनीतिहरुका कारणले जनतामाअसन्तोष बढिरहेको थियो र त्यसबाट...
पुरा पढ्नुहोसजनकराज पौडेल, पाण्डेचेरीमेरो मन मस्तिष्क त्यहि छ जहाँ म हुर्के बढे र साक्षर बने नेपाली आमाका विर सन्तानहरुको गौरवशाली कथा र गाँथाले रंगिएको मेरो देशको पहिचान पुर्खाहरुले सुम्पेको जिम्मेदारी भुलेको छैन मैले ।बाध्यता ।विवशता र बाध्यतालेम विदेशीने क्रममा दुश्मनको सेवक बन्न...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेआमा र बा डराएका छन् जातका लागि,बाल बच्चा कराएका छन् भातका लागि ।दुई ढुङ्गाको तरुल जस्तै भएकाछौँ हामी, कसरी जुटाउँ यो खर्च दिन रातका लागि ।आमाको उपचार खर्च पुग्दैन सम्पतिले, कसरी जुटाउँ अनेक थरी मातका...
पुरा पढ्नुहोस१. मेथीको सेवनले भोक बढाउँनुका साथै पित्त, वाथ, कफ र ज्वरोको समस्याबाट राहत दिलाउँछ ।२ . मेथीमा स्पर्म काउन्ट र क्वालिटी राम्रो हुने भएकाले दैनिक यसको सेवनले बाँझोपनको समस्याका लागि अत्ति उत्तम हुँन्छ...
पुरा पढ्नुहोस