समाचार

वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेछ’ भन्ने खबर आएपछि…

महोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको...

पुरा पढ्नुहोस
दाङको तुउपमनपा–४ को वडासदस्यमा राजमोका द्रोण घर्ती निर्वाचित

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडासदस्यमा राष्ट्रिय जनमोर्चाका द्रोण घर्ती निर्वाचित हुनुभएको छ । २०७९ जेठ ५ गते सम्पन्न मतगणनामा १,५९३ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) का...

पुरा पढ्नुहोस
जुम्लामा आयोजित ओलीको सभामा भीड, नतिजामा भने एमाले शून्य

जुम्ला । गत चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुगे। चुनावलक्षित उनको सभामा जुम्लाबासीको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्‍यो। ओलीले त्यही सभामा भने, ‘नेकपा...

पुरा पढ्नुहोस
कांग्रेसले इमानदारिता देखाएन, माओवादी व्यापारी जस्तै बन्योः चौधरी

काठमाण्डौ । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताएको हो...

पुरा पढ्नुहोस
मोदीको लुम्बिनी भ्रमणले अरुण–४ गुम्यो : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले अरुण–४ गुमेको बताउनुभएको छ । विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि २०७९ जेठ ५ गतेको प्रतिनिधि सभा बैठकमा छलफलमा भाग लिँदै...

पुरा पढ्नुहोस
प्रदेश संरचना खारेज गरेर विकासमा लगानी गरौँ : दुर्गा पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले संघीयताका कारण देशको ठूलो धनराशी अनावश्यक खर्च भइरहेकोले संघीयता खारेज गर्न माग गर्नुभएको छ । बिहीबार संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्तासमेत रहेकी पौडेलले प्रदेश...

पुरा पढ्नुहोस
बडिगाड गाउँपालिकामा उपाध्यक्षमा भिमसेन वन विजयी

बागलुङ । बागलुङका १० स्थानीय तह मध्ये मत गणना गर्न बाँकी रहेको बडिगाड गाउँपालिकामा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन वन विजयी भएका छन् । वनले ६ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा...

पुरा पढ्नुहोस
५३६ स्थानीय तहमा कसले कति जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ तहमध्ये बिहीबार बिहानसम्म देशभरका ५३६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म २४३ स्थानीय तहमा कांग्रेसले प्रमुख...

पुरा पढ्नुहोस
भारतसँग असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको...

पुरा पढ्नुहोस
काठेखोला गाउँपालिका उपाध्यक्षमा तेज बहादुर थापा (तिलक थापा) विजयी

बाग्लुङ । काठेखोला गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा (तिलक थापा) विजयी भएका छन् । उपाध्यक्षमा तिलक थापाले आफ्ना प्रतिद्वन्द्वी कोपिला पुनलाई २ सय ६५ मतान्तरले पराजित गरे । थापाले ६ हजार ७ सय...

पुरा पढ्नुहोस