साहित्य लेख

काका र फूचुंग्री ( भाग-३३)

फूचुंग्री :- कता हुनुहुन्छ काका ? काका :- चुनाव सकेर हिजो राती पुगें, भोलिबाट डिउटीमा चढ्छु होला । फूचुंग्री :- यसपाली पनि गठबंधन गरेर चुनाव लडेछन् दलहरु है ? काका :– यो चुनाव भरी देउवा पक्षका पाँच...

पुरा पढ्नुहोस
काका र फूचुंगी (भाग-३२)

फूचुंग्री :- स्थानिय चुनावमा एमाले नराम्ररी पछारिएछ नि ! काका :- धन बल डनको घमण्ड चकनाचुर भयो । राप्रपा जस्तासँग गठबंधन गरेर पनि उपाय लागेन । फूचुंग्री :- कथित विद्रोही मसालका मान्छे पनि चुनावी मैदानमा पछारिएछन्...

पुरा पढ्नुहोस
विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्कँदा कोही न कोही

समय र परिस्थिति अनुसार परदेशमा कमाउनु जानु पर्ने अवस्थाको सृजना हुन्छ । अझ हाम्रो जस्तो देशको लागि त बाध्यता नै भएको छ  । शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन । गरिबी छ...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग-३१)

फुचुंग्री :- काका ! हिजोको मजदुर दिवस कार्यक्रम कस्तो भयो ? काका :- सबै ठाउँमा जोश उत्साह थियो, नेपालमा चुनाव प्रचार प्रसार सहित मै दिवस मनाएको खबर आको छ। फुचुंग्री :– तपाईहरुको कार्यक्रम पूर्व निर्धारित समय...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग-३०)

फुचुंग्री :– चुनाव आयो हैं काका ? काका :- आयो नानी ! उही पाँच वर्ष पहिलाको जस्तै। फुचुंग्री :- केही परिवर्तन त भयो होला कि समय सँगै…… काका :– पार्टी दलहरुको त्यही झुटा आश्वासन, विकासे गफ, गाली...

पुरा पढ्नुहोस
नाटकको चौथो चरण

बाह्रबीसेको बसस्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फक्र्यो...

पुरा पढ्नुहोस
नयाँ बर्षले सबैको सुरक्षा स्थापित

आज २०७९ साल बैशाख १ गते अर्थात यो बर्षको पहिलो दिन यो युग एक्काइसौं सताब्दीको युग हो । आजका दिनसम्म देश बिदेशमा प्रबिधिको दिन दोगुना रात चौगुनाको प्रतिस्पर्धामा बिकास भएको छ, तर पनि आज...

पुरा पढ्नुहोस
पाँच लोक कथा : टुटफुटले विनास, एकताले बल

संसारका हरेक समाज र संस्कृतिमा अनेकौँ लोककथाहरू छन्। कतिपय त्यस्ता कथाहरूमा जनावर र चराहरूसमेत मान्छेजस्तै बोल्छन्। उनीहरू पनि मान्छेकै झैँ राजा या सेनापतिद्वारा शासित हुन्छन्, षड्यन्त्र र छलछाम गर्छन्। त्यस्ता कथाहरूमा जनावरहरू पनि मान्छेजस्तै...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग-२९)

फुचुंग्री :– काका ! युक्रेनले त रुसमा घुसेर मिसाइल ठोकेछ नि, रुसको एर डिफेन्स सिस्टम फैल भाको हो कि ? काका :– रुसले सोंचे कै थिएन होला, यूक्रेनले आफ्नो देशमा घुसेर मिसाईल हमला गर्छ भन्ने,...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग २८)

फुचुंग्री :- नेपालमा चुनाव हुँदैछ भन्छन, तपाईं जाने होइन र ? काका :- प्रवासबाट देश भित्र हुने चुनावमा प्रचार-प्रसार गर्न, गिलासमा भोट हाल्न जाने परम्परा नै छ, यसपाली पनि भारत भरिबाट राष्ट्रिय जनमोर्चालाई जिताउन जाने...

पुरा पढ्नुहोस