दक्षिण भारत

मूल प्रवाहद्धारा दाहसंस्कार

धर्म पहरी, बैंगलोर । यही ४ अप्रेल २०२३ का दिन नेपाल घर छबिस पाथीभरा गापा २ मण्डी मेल्लक वझाङ प्रदेश नोम्बर ७ सुदुर पश्चिमका परु दमाईका छोरा वर्ष ३३ का राजेश दमाईको बैंगलोरको विजय नगर...

पुरा पढ्नुहोस
मूल प्रवाहको कटपन्ना एरियाद्धारा बालिकालाई आर्थिक सहयोग

धर्मराज शर्मा कोट्टयाम केरला, ३ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत पर्ने कटपन्न एरिया समितिले एक बालिकालाई आर्थिक सहयोग गरेको छ। एरिया अध्यक्ष राम बहादुर केसीको पहलमा जैमिनि...

पुरा पढ्नुहोस
मूल प्रवाहको संयुक्त एरिया सम्मेलन सम्पन्न

कोट्टयाम, केरला । २६ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका चार वटा एरिया समितिको संयुक्त सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय सदस्य चोबनाथ शर्माले उद्घाटन गर्नु भएको...

पुरा पढ्नुहोस
कोट्टयाम नगर समितिले आर्थिक सहयोग गरेको छ

धर्मराज शर्मा कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले दुबै मृगौला पिडित लाई सहयोग सँकलन गरि हस्तान्तरण गरेको छ। नेपाल बाग्लुङ नगरपालीका १२ अमलाचौर स्थाई बासिन्दा दण्ठे कामी बर्ष ६९...

पुरा पढ्नुहोस
केरलाको कोट्टयाममा मूल प्रवाहको संयुक्त एरिया सम्मेलन सम्पन्न

धर्मराज शर्मा, कोट्टयाम, केरला २ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने कायमकुलम, माबेलीकरा, चेट्टिकुलंगारा र हरिपाड गरि पाँच वटा एरिया समितिहरुको सँयुक्त सम्मेलन सम्पन्न पारिएको छ । दिल...

पुरा पढ्नुहोस
चेन्नैमा मूल प्रवाहको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चेन्नैमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम नगर समितिको आयोजनामा आइतबार नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा दाहासंस्कार

रबि पौडेल, पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको रोहबरमा दाहसंस्कार गरिएको छ । बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ९ घिउरबाट बसाइँसराइ गरि भरतपुर नगरपालिका १८ मिलनचोक ससिनगरमा बसोबास गर्दै आउनु...

पुरा पढ्नुहोस
मूल प्रवाहको बैंगलोरमा संगठन बिस्तार रचनाहल्लीमा एरिया समिति गठन

धर्म पहरी बैंगलोर, 26 मार्च 2023 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत पर्ने रचनाहल्लीमा एरिया भेला सम्पन्न भएको छ । उक्त भेलाले रचनाहल्ली एरिया समिति गठन गरेको...

पुरा पढ्नुहोस
मूल प्रवाहको कटपन्ना एरियाको 15 औं सम्मेलन सम्पन्न

धर्मराज शर्मा कोट्टयाम, केरला 19 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिती अन्तरगत पर्ने कटपन्ना एरिया समितीको 15 आंै सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । राम बहादुर के.सी.को अध्यक्षता र...

पुरा पढ्नुहोस
मूल प्रवाह तिरुवनन्तपुरम नगर समितिबाट घनश्याम शर्मालाई स्वदेश बिदाई 

चिरञ्जीवी शर्मा तिरुवनन्तपुरम केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्त पुरम नगर समितिको आयोजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर कोषाध्यक्ष घनश्याम शर्मालाई...

पुरा पढ्नुहोस