दक्षिण भारत

चिदम्बरममा सन्देश सभा सम्पन्न

#हेम बीजी चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन पश्चत ‘सन्देश सभा’ भव्य रूपमा सम्पन्न भएको छ । जीवन पराजुलीको सञ्चालन, होम बहादुर जिसीको अध्यक्षता...

पुरा पढ्नुहोस
नाम चोरेर छरिएको भ्रम कति दिन टिक्ला र : थापा

दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुलबहादुर थापाले मूल प्रवाहले अनुशासनको कारबाही गरेका व्यक्तिहरुले नै मूल प्रवाहको नामबाट जनतालाई भ्रममा पार्न खोजेको बताउनुभएको छ । मूल प्रवाहको १० औं क्षेत्रीय...

पुरा पढ्नुहोस
राष्ट्रघाती नागरिता विधायकको विरोधमा सभा

बेंगलोर, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण संयुक्त विरोध सभा सम्पन्न भएको छ । दक्षिण नगर समितिका सचिव भरत ओड अध्यक्षता तथा उत्तर नगर समितिका सचिव...

पुरा पढ्नुहोस
सिताम्बरमा विरोध सभा सम्पन्न

सिताम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदम्बरमको आयोजकमा “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ विरोध सभा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य बाला कृष्ण गायक...

पुरा पढ्नुहोस
उटी-निलगिरीमा विरोध सभा सम्पन्न

निलगिरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिले राष्ट्रघाति नागरिकता बिधेयकका बिरुद्ध सभा सम्पन्न गरेको छ । नगर अध्यक्ष टेकबहादुर बिकको अध्यक्षता र मिना हमालको सञ्चालनबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस
चेन्नई उत्तरमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

चेन्नै उत्तर । एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै उत्तर गगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ। नगर अध्यक्ष गोपाल विकको अध्यक्षता र तेजेन्द्र पुनको सञ्चालनमा अघिबढेको कार्यक्रममा केन्द्रीय महासचिव कुलबहादुर थापा...

पुरा पढ्नुहोस
चेन्नई पूर्वमा विरोध सभा सम्पन्न

चेन्नै पूर्व । मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगर समितिको आयोजना विरोध कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले राष्ट्रघाती नागरिकता विधेयकको बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै, क्षेत्रीय...

पुरा पढ्नुहोस
केरलाको कोचिनमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

#जनक बिसी कोचिन केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा नेपालको संसदबाट पास गरिएको नागरिकता विधेयकका विरुद्ध केरलाको कोचिनमा विरोध सभा सम्पन्न भएको छ । “रास्ट्रघाति नागरिक विधेयक खारेज...

पुरा पढ्नुहोस
राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध मूल प्रवाहद्धारा केरलामा विरोध सभा

#धर्मराज शर्मा, कोट्टयाम केरला, २७ जुलाई । २०७९ श्रावण ०७ गते राष्ट्रघाती नागरिकता बिधेयक प्रतिनिधि सभाद्धारा पारित गरेको छ । उक्त पारित विधेयकका विरुद्ध प्रवासि नेपालीहरुको अभिभावकीय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले...

पुरा पढ्नुहोस
नेपालीहरुलाई अल्पमतमा पारेर विदेशीलाई बहुमत बनाउने षडयन्त्र भएको छ : थापा

चेन्नई, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको आयोजनामा राष्ट्रघाति नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ । कार्यक्रको...

पुरा पढ्नुहोस