राजनीति

नेपाली युवाको विदेश पलायन गम्भीर समस्या

सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ । श्रमस्वीकृति लिएर दैनिक करिब दुई हजार पाँच सयदेखि तीन हजार र बर्सेनि छ लाख नेपाली विदेश पलायन हुने गर्दछन् । यो सङ्ख्यामा मूलतः...

पुरा पढ्नुहोस
राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो । अध्यक्ष खत्रीका अनुसार...

पुरा पढ्नुहोस
ओलीको आलोचना गर्दा कोशीका पूर्वसांसद कार्की एमालेबाट निलम्बित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गरेको आरोपमा कोसी प्रदेश सभाका पूर्वसांसद विमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् । कार्कीसहित अन्य दुईजनालाई एमाले कोसी प्रदेश समितिले स्पष्टीकरण सोधेकोमा...

पुरा पढ्नुहोस
‘बिआरआई र एमसिसीमाझ फरक छ’ राजमो भन्छ– ‘बिआरआई अगाडि बढाऔँ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो...

पुरा पढ्नुहोस
लामो दुखान्त यात्राको सुखद अन्त ‘कामरेड जलजला’

(क) मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको रहेको छ...

पुरा पढ्नुहोस
देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ । प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी...

पुरा पढ्नुहोस
अझै पनि अपमान र विभेद !

प्यूठान । जातीय विभेदले मानिसलाई उनीहरूको जात, धर्म, रंग, संस्कृति वा सामाजिक पृष्ठभूमिको आधारमा फरक व्यवहार गर्ने, भेदभाव गर्ने र विभाजित गर्ने गर्दछ । यसले समाजमा असमानता, अन्याय र विभाजनको अवस्था सिर्जना गर्छ, जसले...

पुरा पढ्नुहोस
अमेरिकामा ट्रम्पको उदयले गाजामा युद्ध रोकिने सम्भावना छैन : मसाल

काठमाडौं । नेकपा (मसाल) ले अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनःउदयले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोकिने सम्भावना नरहेको बताएको छ । अमेरिकाका नववनिर्वाचित राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा गाजाको युद्ध रोक्ने घोषणा गरेको सम्दर्भमा उनको...

पुरा पढ्नुहोस
सहकारी ठगलाई सरकारको संरक्षण : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगलाई संरक्षण गरेको बताउनुभएको छ । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ । २०८१ कात्तिक २४ गते शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको...

पुरा पढ्नुहोस
प्रगतिशील पाठक मञ्च पुनर्गठन

काठमाडौँ । प्रगतिशील पाठक मञ्च पुनर्गठन गरिएको छ । २०८१ कात्तिक २४ गते शनिबार सम्पन्न भर्चुअल भेलाले सो समिति गठन गरेको हो । भेलाले मञ्चको संयोजकमा समीर सिंह तथा कोषाध्यक्षमा हरिकान्त शर्मालाई चयन गरेको छ । त्यस्तै...

पुरा पढ्नुहोस