समाचार

रुपन्देहीका सोमबहादुर मगरलाई खोजी गरौं ।

भिवाडी, सितल नगर 6 देवदह रुपन्देही निवासी सोमबहादुर मगर बिगत चार वर्ष देखि हराउनु भएको छ । वहाँको खोजी कार्यको लागि दाजु इन्द्रबहादुर मगरले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गर्नु भएको...

पुरा पढ्नुहोस
समन्वय समिति सरकारको संयन्त्र होइन, आपसी छलफल र विचार विमर्शद्वारा सहयोगको लागि हो ।

काठमाडौ कार्तिक 23 गते प्रतिगमन विरुद्धको सहकार्यको फैलिएको भ्रमबारे प्रस्ट पार्न राष्ट्रिय जनमोर्चाले एक वक्तव्य जारी गरि अहिले बनेको समन्वय समिति सरकारको संयन्त्र होइन, नभए पनि आपसी छलफल र विचार विमर्शद्वारा सहयोग पुर्‍याउन सक्नेछ छ...

पुरा पढ्नुहोस
न्यायपालिकाभित्रको आन्दोलनसित जोडिएका समस्याहरू

–मोहन विक्रम सिंह आज प्रधानन्यायधीश र सर्वाेच्च अदालतबारे गम्भीर प्रकारको विवाद उठिरहेको छ । त्यो विषयलाई २ प्रकारका कोणबाट हेर्नुपर्ने आवश्यकता छ । प्रथम,सम्पूर्ण न्यायपालिकामा सुधारका दृष्टिकोणले, र द्वितीय, प्रतिगमनका विरुद्ध सङ्घर्षका दृष्टिकोणले । अहिले...

पुरा पढ्नुहोस
राष्ट्रियसभा र उपनिर्वाचनमा पाँच दलले सहकार्य गर्ने

काठमाडौँ । प्रतिगमनको विरुद्धमा सहकार्य गरिरहेका पाँच राजनीतिक दलहरू राष्ट्रियसभाको चुनाव र उपनिर्वाचनमा मिलेर जाने भएका छन् । त्यस्तै, उनीहरूले आगामी आम निर्वाचनमा पनि सहकार्य गर्ने प्रारम्भिक समझदारीतर्फ अघि बढेका छन् । ‘आज बालुवाटारमा बसेको बैठकमा...

पुरा पढ्नुहोस
कान्तिपुरमा प्रकाशित का. आहुतिको लेखमाथि टिप्पणी

मनोज भट्ट ## २०७८ साल कात्तिक १४ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा का. आहुतिको “राजावादी र वामपन्थी एकता” शीर्षकमा लेख प्रकाशित भएको थियो । सैद्धान्तिक तथा व्यावहारिक रूपमा राजावादीसँग कम्युनिस्ट वा वामपन्थीले राष्ट्रियताको रक्षाको सवालमा सहकार्य...

पुरा पढ्नुहोस
पुदुचेरीमा मूल प्रवाहको जनवादी भैलो भब्यरुपमा सम्पन्न

पुदुचेरी, (पान्डिचेरि) दक्षिण भारत, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितीको आयोजनामा 04 -11 -2021 का दिन २०७८ सालको जनवादी भैलो भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य बालकृष्ण गायकको विशेष...

पुरा पढ्नुहोस
निलगिरीमा 43औ स्थापना दिवस एवं प्रगतिशील भैलो समापन कार्यक्रम सम्पन्न

 निलगिरी, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा 7 नोवेम्बर 2021का दिन 43औ स्थापना दिवस एवं 2021सालको प्रगतिशील भैलो समापन कार्यक्रम सम्पन्न भएको छ । बल बहादुर बिकको अध्यक्षता र मिना...

पुरा पढ्नुहोस
तीन वटा प्रदेशमा प्रदेश प्रमुख हटाइए

काठमाडौं । सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफरिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन वटा प्रदेशमा प्रदेश प्रमुख फेरबदल गरेको हो । प्रदेश १ मा...

पुरा पढ्नुहोस
भारतमा संगठन बनाउने निर्णय पास गराउन दुई वर्ष लागेको थियो : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतमा सङ्गठन बनाउने निर्णय पारित गराउनका लागि दुई वर्ष लागेको जानकारी दिनुभएको छ । ‘भारतमा नेपालीहरूको सङ्गठन बनाऊँ भन्ने निर्णय गर्न दुई वर्ष लागेको थियो’ उहाँले भन्नुभयो– ‘तत्कालीन...

पुरा पढ्नुहोस
उच्चस्तरीय समन्वय समिति सरकार सञ्चालनसँग सम्बन्धित छैन : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पाँच दलीय गठबन्धनले निर्माण गरेको उच्चस्तरीय समन्वय समिति सरकार सञ्चालनको विषयसँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ । कतिपय सञ्चारमाध्यमले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनेको भन्ने समाचार...

पुरा पढ्नुहोस