समाचार

संसद विघटन विरुद्ध प्युठानमा विद्यार्थीको मसाल जुलुश

शंकर प्रसाद पोखरेल,  प्युठान । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदमका विरुद्ध आज प्युठानको मच्छीमा मसाल जुलुस प्रदर्शन गरिएको छ। अखिल (छैठौं), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले मसाल जुलुश प्रदर्शन...

पुरा पढ्नुहोस
कटक नगर समितिका सहसचिव मातृशोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कटक नगर समितिका सहसचिव लक्ष्मण राना मातृ शोकमा पर्नुभएको छ । रानाकी ममतामयी आमा कमला रानाको ६७ वर्षको उमेरमा २९ जुन २०२१ का दिन उच्च रक्तचापका कारण...

पुरा पढ्नुहोस
मृगौला पिडितलाई मूल प्रवाहद्वारा आर्थिक सहेता प्रदान

कृष्ण पचभैया भोपाल । मृगौला पिडितलाई सहयोग मूल प्रवाह अ भा ने एकता समाज भोपाल नगर समितिकोले आर्थिक सहयोग गरेको छ । पाल्पा जिल्ला पुर्णखोला गापा वडा न ५ विरकोट निवासी नरमतिसरा देबि मगरलाई समाजको भोपाल...

पुरा पढ्नुहोस
भेटिएकी चेलीलाई आफन्तलाई मूल प्रवाहद्धारा हस्तान्तरण

वापी । वापिमा अलपत्र अबस्थामा भेटाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संरक्षणमा राखिएकी चेली सुनिता थापा बिकलाई उनको आफन्तलाई हस्तान्तरण गरिएको छ । बिभिन्न माध्यमबाट सुनिताको आफन्तजनको खोजी गर्दा २७ जुन २०२१ का...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा स्टाटस् कस्तो हुनुपर्दछ ?

विनबहादुर रेग्मी सामाजिक सञ्जालमा तपाईं एक सम्पादक हो र एक पत्रकार पनि हो । तपाईले के पोस्ट गर्नुहुन्छ त्यो तपाईको चिन्तन र चेतनास्तर अर्थात अर्को शब्दमा भन्ने हो भने तपाईको सिप कला र सैलीमा भर...

पुरा पढ्नुहोस
राजु रसालीको खोजी गरिदिन परिवारको आग्रह।

अम्बाला, २ जुलाई । प्यूठान जिल्ला झिमरुक गाउँपालीका वार्ड नम्बर ७ निवासी प्रेम रसालीको छोरा राजु रसाली वर्ष २२ यहि २० जुन २०२१ को भारतको अम्बालाशहरबाट लापत्ता छन् । गहुगोरो वर्ण, उचाइ ५ फुट ७...

पुरा पढ्नुहोस
भारत प्रवासमा श्रमजीवीहरुको संरक्षक नै मूल प्रवाह हो

निरु सारु हाम्रो देश अर्ध औपनिवेसिक र अर्ध सामन्ती व्यवस्थाले जकडिएको हुँदा राष्ट्रियताको साथ त्यहाँ बसोबास गर्ने तीन करोड देश जनताहरुको जीवन सदैव दयनीय अवस्थाबाट गुज्रनु परेको छ । देशमा कलकारखानाको विकास नहुनु, आधुनिक कृषिको लागि...

पुरा पढ्नुहोस
मिडिया मानव समाजको शक्तिशाली माध्यम हो : केसी

खिमराज चालिसे नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मिडिया मानव समाजको शक्तिशाली माध्यम भएको बताउनुभएको छ । केसीले युगदर्शन तथा नेपाली एकताका सम्वाददाताहरुको सैद्धांतिक, वैचारिक तथा पत्रकारीता सम्बन्धीत प्रशिक्षण भर्चुअल विधिबाट सम्पन्न कार्यक्रमको...

पुरा पढ्नुहोस
किन भइरहेको छ जातीय उत्पीडनको पुनरावृत्ति ?

प्रकाश थापामगर ## कोरोना महामारीकै माझ रुकुम पश्चिमको चौरजहारीमा नवराज विकले न्याय पाउन बाँकी नै थियो, यतिखेर राजधानीमा रूपा सुनार प्रकरणले तरङ्ग ल्याएको छ । यी दुवै परिघटना जातीय भेदभावसित सम्बन्धित छन् । २०६२–६३ सालको जनान्दोलनदेखि...

पुरा पढ्नुहोस
ओलीलाई केसीको प्रश्न : मन्त्री र उपसभामुख बनाउन आफैँ दूत पठाएको होइन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनविरुको आन्दोलनलाई बदनाम गर्न अनेक लाञ्छना लगाउन थालेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले हालै राजमोले दुर्गा पौडेललाई मन्त्री बनाउन विपक्षी गठबन्धनमा सामेल भएको भनेर...

पुरा पढ्नुहोस