समाचार

बबिता गायकप्रति भावपूर्ण श्रद्धाञ्जली

सिदाम्बरम, १२ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागकी सदस्य बबिता गायकको ११ जुन २०२१ का दिन दुखद निधन भएको छ । मृतक बबिता गायक...

पुरा पढ्नुहोस
ढुङ्गा, गिट्टी र बालुवा निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा

रश्मीराज नेपाली ## पर्यावरण जीवनको आधार हो, त्यसलाई रक्षा गर्न सके जीवन रहन्छ र त्यो विनाश भएमा जीवन पनि विनाश भएर जान्छ । पर्यावरणमाथि भएको अतिक्रमणबाट सबैभन्दा पहिले संसारमा रहेका जीवनमाथि नै सङ्कट पैदा हुन्छ...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा नेपालीले गरे दावी पेश (हस्ताक्षर गर्नेको सूचीसहित)

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली...

पुरा पढ्नुहोस
यदि त्यसो गर्न सकिएन भने एक त हामी यसै पीडित छौँ, पर्यावरणसमेत बिग्रिँदा हामी अरू पीडित हुने छौँ : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पर्यावरण बचाउनु भनेको देश बचाउनु हो भन्ने धारणा व्यक्त गर्नुभएको छ । भू तथा पर्यावरण संरक्षण अभियानको आयोजनमा आज २०७८ जेठ २८ गते शुक्रबार आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख...

पुरा पढ्नुहोस
कलाकार कुशुम दर्लामीप्रति राजमो पाल्पाद्वारा श्रद्धाञ्जली अर्पण

गुल्मी। राष्ट्रिय जनमोर्चा पाल्पाले रक्तिम सांस्कृतिक अभियानकी जिल्ला उपाध्यक्ष कुशुम दर्लामीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राजमो जिल्ला सदस्य विष्णु वञ्जाडेको अध्यक्षता तथा तिलका गाहाको सञ्चालनमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
पाण्डेचेरीमा टोल समिति गठन

१० जुन, पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीद्धारा सञ्चालित मध्य दक्षिण टाउन एरिया समिति अन्तर्गत फुड्ल्याड होटलका कार्यरत नेपाली श्रमिक युवाहको विच श्याम सिके र केन्द्रीय तथा दक्षिण...

पुरा पढ्नुहोस
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
भोली शुक्रबार अन्तर्क्रिया कार्यक्रम हुँदै

काठमाडौं । “ढुङ्गा गिट्टी र बालुवाको निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुने भू तथा पर्यावरण संरक्षण अभियान, नेपालका अध्यक्ष रश्मिराज नेपालीले जानकारी दिनु भएको छ । नेपालीका अनुसार भोली २०७८...

पुरा पढ्नुहोस
मसालको आबरणमा बसेर मसाल ध्वस्त गर्ने षड्यन्त्र जागरण अभियानको अभियान

शुक्रराज भण्डारी ## नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी केही समय पहिलादेखि निस्काशितहरूले गठन गरेको राष्ट्रिय जागरण अभियानले नेकपा (मसाल) को विशेष महाधिवेशनका लागि पार्टीभित्र व्यापक रूपमा गुटबन्दी गर्ने र उक्त गुटको जागरण अभियानले बाहिरबाट...

पुरा पढ्नुहोस
“धन्यवाद“

सहयोग र समर्थनका हजारौ हात पाएका मान्छे, धेरैले माया गरिरहने भएर होला, कोरानाले पनि माया गर्यो, छोडेन कत्ती पनि, तर बचाउनु भयो हजुरहरूले हामी छौ भनि, परिबार नजिक छैन तर साथ समर्थन मिल्यो अती, हामीलाई जस्तै साथ मिले कोरोना जितेर बाच्थे...

पुरा पढ्नुहोस