समाचार
काठमाडौं । सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निर्णयको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुलेआह्वान गरेका छन् । आइतबार अखिल (छैठौं), नेपालविद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति प्रकिाशित गरी विद्यार्थी संगठनहरुले संसदको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने दाबी गर्नुभएको छ । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारँंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग...
पुरा पढ्नुहोसभक्त विश्वकर्मा ।। पहिले हाम्रो समाजमा हैजा आउथ्यो अहिले कोरोना आइरहेको छ फरक यत्ति छ– उहिले जीवनजल नपाएर मान्छे मर्थे अहिले अक्सिजन नपाएर मर्छन् । पहिले राणापञ्चहरूले शासन चलाउथे अहिले नक्कली कम्युनिस्ट अनि, पुँजीवादी प्रतिक्रियावादीले चलाउँछन् फरक यत्ति हो– उहिले निरङ्कुशता थियो अहिले गुण्डाराज चल्छ...
पुरा पढ्नुहोसहामी बस्ने समाजमा दुई थरीका मान्छेहरु हुन्छन् । एक थरीले आफैले मेहनत गर्दछन् । मेहनतबाट आएको रकमले गुजारा चलाउँदछन् । तिनीहरुलाई परिश्रमी वर्ग भनिन्छ । अर्काे थरीका मान्छेहरु आफूले गरेको मेहनतबाट भन्दा अरुले गरेको...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य वानेश्वरबाट नवराज त्रिपाठीलाई पक्राउ गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रौतहटका उपाध्यक्ष शेख सलाउदीनको कोरोना संक्रमणका कारण निधन भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. १ पिपरा, भगवानपुर निवासी सलासदीनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओली फासिवादको बाटोमा देशलाई लैजान खोजेको बताएको छ । शबिार अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले ओलीले प्रतिगमनमार्फत फासिवादतर्फ जान खोजेको ठहर गरेको हो । बैठकका निर्णयबारे...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई सबै जिम्मेवारीबाट निष्काशन गरेको छ । राजमोका केन्द्रीय सदस्यसमेत रहेका थापालाई केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरिएको हो । शनिबार बसेको राजमो केन्द्रीय समिति बैठकले...
पुरा पढ्नुहोससोनिया पाण्डेय ।। म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू...
पुरा पढ्नुहोसडोटी । अध्ययनका लागि अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीले गाउँमा स्वास्थ्य सामग्री पठाएका छन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टका छोरा पृथ्वी भट्टले आफ्नो गाउँ डोटीको केआई सिंह गाउँपालिकालाई स्वास्थ्य सामग्री पठाएका हुन् । सो...
पुरा पढ्नुहोस