समाचार

विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोण : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले विद्यमान संसदप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक दृष्टिकोण भएको बताएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद (प्रतिनिधि सभा) को सातौँ अधिवेशनलाई हठात् अन्त गरेपछि त्यससम्बन्धी पार्टीको यस्तो...

पुरा पढ्नुहोस
मसालमा कार्यदिशाको विवाद वा दृष्टिभ्रम ?

का. सन्तबहादुर नेपालीको ‘मसालमा कार्यदिशाको विवाद’ सम्बन्धी शीर्षकमा एउटा अनलाइन पत्रिकामा लेख प्रकाशन भएको छ । लेखमा व्यक्त विचार तार्किक रूपले पूर्णतया असङ्गतिपूर्ण रहेका छन् । तर्किक रूपले असङ्गतिपूर्ण तर मसालको विरोधमा केन्द्रित भएको...

पुरा पढ्नुहोस
क. केसीप्रति मसाल महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

काठमाडौं । क. रुकबहादुर केसीप्रति नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले पार्टीको तर्फदेखि एक प्रेस वक्तव्य जारी गरि सो श्रद्धाञ्जली प्रकट गर्नुभएको हो । क. केसीको निधनले पार्टीको...

पुरा पढ्नुहोस
केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसीप्रति भावपूर्ण श्रद्धान्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुक बहादुर केसीको दुःखद निधन भएको छ । नेता केसीको निधनप्रति दुःख प्रकट गर्दै केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शोक वक्तव्य जारी...

पुरा पढ्नुहोस
एमसिसि खारेज गर्न देश उठनै पर्दछ

जनक बिसि एमसिसि नेपालमा उत्पादन भएको बिजुली भारत लैजाने कर–व्याट नेपालले लिन नपाउने, नेपालको बैंक खातामा थोरै पैसा र यो भने ब्याज समेत एमसिसिलाई फर्काउने । एमसिसि निर्धन मुलुकहरु माथिको लुटपाटको यन्त्र हो साम्राज्यवादीहरुको नव औपनिवेशिक करण हो, सामाजिक बृटिशहरु भारत आउँदा भारतलाई नियन्त्रणमा...

पुरा पढ्नुहोस
देब बहादुर लामिछाने साधरण सदस्य समेतबाट निश्काशित

नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध लागेको कारण निश्कासित...

पुरा पढ्नुहोस
पशुपतिनाथको पुजा हरिद्वारमा विस्फोट भयो : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशमा पुनः राजतन्त्र फर्काउन ठूलो षडयन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार युगदर्शनले आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा महामन्त्री सिंहले हिन्दु...

पुरा पढ्नुहोस
समुन्द्रपारिबाट जन्मभूमि ‘अरेवा’ लाई सम्झँदा…

गुल्मी जिल्लाका दुई नगरपालिका मध्य मुसिकोट नगरपालिका–१, साबिक पौदी अमराइ गाविसको समतल भूभाग, घना बस्ती, विभिन्न जात जातिहरु सौहाद्र्धपूर्ण वातावरणमा मिलेर बसेको समाज सहितको सुन्दर गाउँ हो ‘अरेवा’ । खेतीयोग्य उर्वरभूमि प्रसस्तै हुँदाहुँदै पनि...

पुरा पढ्नुहोस
७० वर्षदेखि लडेर ल्याएको गणतन्त्र फेरि धरापमा पर्‍याे : केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभएको छ । बुधबार अखिल (छैठौं) ले काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै राजमो अध्यक्ष केसीले ७० वर्ष देखि...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को सम्मानपछि उर्जामन्त्री रायमाझीले भने : राजनीतिक जन्मघर आएजस्तो लाग्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अखिल (छैठौं) को कार्यक्रममा आउँदा आफूलाई राजनीतिक जन्मघरमा आएको अनुभूति भएको बताउनुभएको छ । अखिल (छैठौं) ले बुधबार काठमाडौंमा आयोजना गरेको पूर्वअध्यक्षहरुको सम्मान कार्यक्रममा छैठौंका पूर्वअध्यक्षसमेत...

पुरा पढ्नुहोस