समाचार
मोहनविक्रम सिंहयो कुनै लुकेको कुरा होइन कि नेकपामा देखापरेको विवादमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । प्रथम दृष्टिमा यस्तो देखिन्छ कि नेपालको वा त्यसभित्र पनि एउटा राजनीतिक दलको आन्तरिक विवादमा कुनै...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार कमल रायमाझी शोकमा पर्नु भएको छ । रायमाझीको ७२ वर्षीय ससुरा निम बहादुर केसीको २९ डिसेम्बर २०२० का दिन दुखद...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर महामन्त्री...
पुरा पढ्नुहोसखिमराज चालिसे, श्रीगंगानगर । मूल प्रवाह अखि भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जारी राखेको छ । संघीयताको खारेजी, राष्ट्रियताको रक्षा तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको आन्दोलनप्रति मूल...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ। अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मञ्च हिसारको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्ति एवम् सर्वहारा सांस्कृतिक क्रान्तिका कमान्डर माओको १२८औँ जन्मदिवस मनाइएको छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समिति अन्तर्गत सिटि एरिया ‘बी’ अन्तर्गत पर्ने अनाजमण्डी टोल समितिको आयोजनामा १२८औँ माओदिवस मनाइएको छ । त्यससँगै नयाँ युवाहरुलाई मूल प्रवाहको सदस्यता दिनुका...
पुरा पढ्नुहोसतिलक राना,हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले व्यक्तिगत स्वार्थ र कुर्चीको होडमा केपी ओलीद्वारा संसद विघटन गरिएको बताउनु भएको छ । केपी ओलीद्वारा बिघटित संसदको घोर...
पुरा पढ्नुहोसतिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत महिला तथा विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेला चन्द्रा परियारको अध्यक्षता पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो ।...
पुरा पढ्नुहोसतिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले हैदराबादस्थित नेपाली उद्धमी, व्यवसायीहरुलाई एक समारोह बीच सम्मान गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अप्ठ्यारो परिस्थितिमा र...
पुरा पढ्नुहोसतिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका पूर्व अध्यक्ष राम प्रसाद आचार्यलाई क्षेत्रीय समितिले एक वृहत कार्यक्रम बीच विदाई गरेको छ । आचार्य कार्यरत...
पुरा पढ्नुहोस