समाचार
काठमाडौं । राष्ट्रिय जनमार्चाले संघीयता खारेजीको माग गर्दै आइतबार (मंसिर १४ गते) देशब्यापी विरोध सभाको आयोजना गर्दैछ । ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्; भन्ने नाराका साथ देशब्यापी विरोधसभा गर्न लागिएको...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितका महिला सङ्घसङ्गठनहरूले महिला तथा बालिकामाथिको जघन्य अपराधलाई राष्ट्रिय मुद्दा बनाउन अपिल गरेका छन् । पछिल्लो केही समययता महिला तथा बालिमाथिको हत्या, हिंसाजस्ता जघन्य घटना बढ्दै गइरहेको सन्दर्भमा उनीहरूले...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह लेनिनले लेखेका छन्, एउटा कम्युनिस्ट पार्टीका लागि तीन वटा कुराहरूले सबैभन्दा बढी महत्व राख्दछन्ः प्रथम, सिद्धान्त, द्वितीय, राजनीतिक लाइन र तृतीय, सङ्गठनात्मक प्रणाली । यी तीन वटै तत्वहरूको महत्व क्रमिक रूपले प्रथम, द्वितीय...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा हुने संघीयताविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार (नभम्बर २७ मा) भारतब्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको छ । मंसिर १४ गते आइतबार राष्ट्रिय जनमोर्चाले देशब्यापी र प्रवासमा...
पुरा पढ्नुहोसहेम विजी, चिताम्बरम मैले गर्भधारणा गरेकी थिए गणतन्त्र मेरो गर्भमै हुर्किदै थिए एकै साथ धर्म निरपेक्षता समानुपातिकता समावेशिता र एक थान लोकतान्त्रिक गणतान्त्रिक संविधान तर खोई कसरी जन्मियो गणतन्त्रसँगै यो संघीयता खोई कसरी हुर्कियो मेरो गर्भधारणा विना यो संघीयता यसरी बर्बराउदै थिईन जनआन्दोलनकी आमा ! मेरो कुपुत्रो नै थियो यो संघीयता बाउ को हो...
पुरा पढ्नुहोसकेशव गाहा (पाल्पाली) रहर कसलाई थियो र परदेशी हुनलाई जहान परिवार सम्झेर धरधरी रुनलाई ।। बुझिदे सरकार नेपाली जनताको दुख पींडा नपार बाध्यतामा अर्काको जुठाभाँडा धुनलाई ।। उकाली र ओराली बोकेर हलो कुटो र कोदाली देशमै सदुपयोग गर्छौं पसिना र...
पुरा पढ्नुहोसखिमराज चालिसे, गुल्मी जिल्ला, इस्मा गाउँपालिका ४ हुल भन्ने स्थानमा आज विहानै लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उक्त दर्दनाक घटनाको सत्यतथ्य वुझ्न हामीले घटनास्थलमा रहेका...
पुरा पढ्नुहोसदाङ । बिहीबार त्रिशुलीमा जिप खसेर भएको दुर्घटनामा मृत्यु भएकी जमुना रोकाको भालुवाङस्थित राप्ति किनारमा अन्त्येष्टि गरिएको छ । शुक्रबार बिहान भएको अन्त्येष्टिमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष एवं सांसद दुर्गा पौड्याल राजमो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले त्रिशुलीमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य प्रकाशित गरी दुर्घटनामा घाइते अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाको स्वास्थ्य लाभको...
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतबीच सम्बनध नबिग्रिएको बताएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा रहेका श्रृंगलाले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धमा उतारचढाब आएपनि...
पुरा पढ्नुहोस