समाचार
चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि डिप्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ...
पुरा पढ्नुहोसरोहतक, १ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत अस्तलवोरमा (वि) ११ सदस्यीय टोल समिति गठन गरिएको छ । (ए) टोल समितिकी अध्यक्ष निशा थापाको पहल तथा नगर समिति...
पुरा पढ्नुहोसकृष्ण पचभैया, भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिद्वारा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन श्रीमती लक्ष्मी रोका र अध्यक्षता श्रीमती निर्मला क्षेत्रीले लिनु भएको थियो । कार्यक्रममा...
पुरा पढ्नुहोसदाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नं ७ घुसेरीका हरिप्रसाद पोख्रेल १९ वर्षदेखि सम्पर्क बिहीन छन् । उनी १४ वर्षको उमेरमा २०५८ साल फागुन १४ गते घरबाट ठुली आमाको घर जान्छु भनी हिँडेका हरि सोही दिनदेखि...
पुरा पढ्नुहोसजनक राज पौडेलअरोहअवरोह झेल्दै ४२ बर्ष पुगिसके छौ कहिले उमङ्ग कहिले कठिन सामाना गर्दै जाल झेल षडेन्त्रका तानावाना चिर्दै, ठेगान लगाउदै निरन्तर मजदुरहरुको पक्षमा लड्दै भारतमा मात्र सिमित रहेनौ विश्व भरि झाङ्गिदै गयौ संसार भर छरिएका मजदुर उत्पिडनमा परेका, सास्ती खेपेका, बिचल्लीमा परेका अपहेलित, अमानविय जिवन सहँदै, निरास,...
पुरा पढ्नुहोसधनगढी । धनगढीको एक होटलबाट ३ युवतीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैलासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बेचबिखनका लागि भारततर्फ...
पुरा पढ्नुहोसधर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्र्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तरविरोधपूर्ण प्रश्नहरुका आधारमा अहिले...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायलाई परिपत्र गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र...
पुरा पढ्नुहोसहेम बिजीआकास जत्रै छाती र धर्ति जत्रै मन बनाएर भरखर भरखर सुमसुमाईरहेका थिए देशबासीहरु नयाँ चुच्चे नक्शा ! महाकालीलाई अँगालो मार्दै मुस्कुराईरहेका थिए लिम्पियाधुरा,लिपुलेक र कालापानी र,खुसीमा गदगद हुदै सोच्दै थिए देशबासीहरु विशाल नेपाल खोज्दै थिए पश्चिम किल्ला काँकडा र,पूर्वमा टिष्ट ! जब सरकार प्रखुम चुच्चे नक्शा विनाको दिदै थिए...
पुरा पढ्नुहोसवापी । २९ अक्टुबरका दिन करिब ९० जना नेता कार्यकर्ताहरुले प्रवासी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश गरेसँगै आज आइतबार वापी पश्चिम नगर समिति पुनर्गठन गरिएको छ । शोषित पिडीत नेपालीको पक्षमा काम...
पुरा पढ्नुहोस