समाचार

अब उपत्यकाका सबै सरकारी अस्पताल कोरोना विशेष अस्पताल

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरूलाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड विशेष अस्पतालमा...

पुरा पढ्नुहोस
सीपी गजुरेलको वक्तव्यप्रति मसालको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सीपी गजुरेलद्वारा प्रेशित २१ दलको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । वक्तव्यको ड्राफ्ट सम्बन्धित दलहरुलाई नपठाइएको र कतिपय सहमति बाहिरका कुरा समेत समावेश भएको मसालले जनाएको छ...

पुरा पढ्नुहोस
कथा : फलामको साङ्गलोमा काले

कथा : वास्तविक घटनाका, पात्र काल्पनिक हाम्रो देशको अर्ध सामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्थाको कारण तथा गरीवी तथा वेरोजगारी र गरिबीले तडपिएर भोको पेट पाल्न संसार भरिका देशहरुमा रोजगारीको लागि लाखौं युवाहरु भौतारिन बाध्य छन् । अन्य...

पुरा पढ्नुहोस
मूल प्रवाहको सुरत महिला नगर विभाग गठन

सुरत, १२ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत महिला नगर विभाग गठन गरेको छ । पुष्कर तिमिलसिनाको सञ्चालन तथा पुर्ण बिकको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
सोतीगाउँ हत्याकाण्ड : दुई न्यायाधीशबिच राय बाझियो

काठमाडौँ । रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । राय बाझिएपछि सो विषय निरूपणका लागि...

पुरा पढ्नुहोस
‘नोट र फोन स्क्रीनमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस’

काठमाडौं । अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म बाँँच्न सक्ने बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्ने बताएको बीबीसीले जनाएको छ...

पुरा पढ्नुहोस
युवक संघको प्रशिक्षणात्मक भेलापछि समिति पुनगर्ठन

प्युठान । अखिल नेपाल युवक सङ्घ स्वर्गद्वारी नगरपालिकाको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । भेलाले कुबेर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समितिको पुनर्गठन गठन गरेको छ । पुनर्गठित समितिको उपाध्यक्षमा प्रकाश घर्तीमगर, सचिवमा तिलक बिष्ट, सहसचिवमा...

पुरा पढ्नुहोस
रेल छुटेर अलपत्र परेका राना मूल प्रवाहको पहलमा सकुशल स्वदेश

बिना, मध्य प्रदेश । डोटी जिल्ला आदर्श गाउँ पालिका निवासी अमर राई केरलबाट नेपाल जान भनि हिडेका मध्य प्रदेशको बिना शहरको आउटरमा सिंगनल नमिलेर रेल रोकिएको समयमा वान्ता आए जस्तो भएकोले रेलबाट ओर्लेको थिए...

पुरा पढ्नुहोस
मूल प्रवाहका एरिया सदस्यको दुर्घटनामा मृत्यु

खिमराज चालिसे, ११ अक्टुवर, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित रैलमाजरा एरिया समितिका सदस्य वसन्त वोहराको सड्क दुर्घटनामा निधन भएको छ । मृतक बोहरा ४० वर्षका थिए...

पुरा पढ्नुहोस
सुरतमा मूल प्रवाहको नगर भेला सम्पन्न

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सुरत नगर समितिको छैठौं नगर सम्मेलन पछिको प्रथम भेला समपन्न भएको छ । पुष्कर तिमिलसिनाको सञ्चालन तथा पुर्ण बिकको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस