समाचार

मूल प्रवाहको कार्यकर्ताको निधन

लुधियाना, २४ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका पूर्व नगर सदस्य एवं सिवील लाइन एरिया समितिका भुपु अध्यक्ष देवराज ऐर (वर्ष–४७) को हिंजो राती निधन भएको छ ।...

पुरा पढ्नुहोस
स्याङ्जा पहिरो अपडेटः एकै परिवारका नौसहित १० जनाको शव फेला

काठमाडौं । स्याङ्जाको वालिङ र कालिगण्डकीमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा पुरिएका एकै परिवारका सबै नौ जनाको...

पुरा पढ्नुहोस
पहिरोको उच्च जोखिममा परेका ८ परिवारलाई सुरक्षित स्थानमा सारियो

वसन्त खड्का, अर्घाखाँची । तीन दिनदेखिको लगातारको वर्षाका कारण सन्धिखर्क नगरपालिका–७ भुजुङ्गे स्थित दलित बस्ती पहिरोको उच्च जोखिममा परेपछि आठ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिले देखिनै जोखिममा रहेको सो बस्ती झनै जोखिममा परेपछि...

पुरा पढ्नुहोस
जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आरोप

बेल रजाली मगर, जयपुर (राजस्थान) । भारतको राजस्थानको राजधानी जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ । बागलुङ जिल्लाको ताराखोला गाऊँपालिका (साविक तारा गाविस, वार्ड नं ५) घर भएका अमर बहादुर विक (थापा) की छोरी...

पुरा पढ्नुहोस
प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला

प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न. ५ ढाँडा, मच्छी र टाँडापोखरीमा टोलको छुट्टाछुट्टै भेला सम्पन्न भएको छ । मच्छीमा सम्पन्न भेलाले प्रकाश विक्रम जिसीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ...

पुरा पढ्नुहोस
का. दोर्ण पोखरेलप्रति भावपूर्ण श्रद्धान्जली

लुधियाना, २० सेप्टेम्वर । का. द्रोर्ण प्रसाद पोखरेलको संझनामा लुधियानामा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिको आयोजनामा केन्द्रीय परिषद सदस्य तथा सुदूर पश्चिमोत्तर...

पुरा पढ्नुहोस
नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा

प्युठान । प्युठानको झिमरुकमा नेकपा र नेपाली कांग्रेस परित्याग गरी दर्जनौं कार्यकता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शनिबार झिमरुक गाउँपालिका–८ फुलवारी रातामाटामा आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टी प्रवेश गराइएको हो । राजमोमा प्रवेश गर्नेहरुमा रोमबहादुर...

पुरा पढ्नुहोस
विचार र विमर्शको छोटो चार्च

विनबहादुर रेग्मीविचार प्रवाहको सन्दर्भमा वर्तमान परिस्थितिमा हामी कहाँ कसरी संगठित हुन आवश्यक छ ? त्यो बिषयमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गर्नेछु, यद्यपि म लेखक, प्रशिक्षक वा राजनितिज्ञ चाहि होईन । तसर्थः कहाँ कुन शब्द,...

पुरा पढ्नुहोस
प्रदेश विकास प्राधिकरण ‘बेमौसमी बाजा’ : सांसद जिसी

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको अवधारणालाई ‘बेमौसमी बाजा’ को संज्ञा दिनुभएको छ । राष्ट्रिय जनमोचाका सांसद जिसीले प्राधिकरणको स्थापना र संरचना सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमथी सैद्धान्तिक...

पुरा पढ्नुहोस
केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोनाबाट निधन

नयाँ दिल्ली । केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ । बुधवार, उनले ६५ वर्षको उमेरमा नयाँ दिल्ली स्थित एमस अस्पतालमा अन्तिम सास लिएका हुन् । केही दिन अघि उनी कोरोना संक्रमित भएका...

पुरा पढ्नुहोस