समाचार
जनक पौडेल (रेशम), पाण्डेचरी म नेपाली भएर के भो ?देश दिनदाहडै लुटिन्छ भनेम युवा भएर के भो ?सिमानाका सन्तानगोलीले भुटिन्छन् भने । देश भक्तिको भावना भएर के भो?दुष्ट्रहरुको रजाई टुलुटुलु हेरिन्छ भनेम स्वाभिलम्भी भएर के भो...
पुरा पढ्नुहोसभोपाल । ढिलो गरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले समाजको ४० औं स्थापना दिवस समारोह सम्पन्न पारेको छ । नगर अध्यक्ष किम बहादुर कार्कीको आध्यक्षता...
पुरा पढ्नुहोसभोपाल, ८ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले श्रद्धान्जली सभा सम्पन्न पारेको छ । क्षेत्रीय कोषाध्यक्ष सुरेश पाण्डेकि ममतामयी आमा स्व. खिमा पाण्डे, त्यसैगरी नगर सदस्य कमल...
पुरा पढ्नुहोसनवराज पौडेल, कपिलवस्तु, मङ्सिर ०३ । जातीय समता समाज कपिलवस्तु जिल्लाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सो भेला, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विकको प्रमुख आतिथ्यता र झकबहादुर विकको अध्यक्षतामा सम्पन्न...
पुरा पढ्नुहोस– डा. गोविन्द आचार्य मातृका पोखरेलको जीवनीतर्फ म कुनै चर्चा गर्दिना । किनभने उनी नेपाली कविता फाँटका सशक्त प्रतिभा भएको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ । मैले उनका फुटकर कविताहरू कार्यक्रममा सुन्थे, पत्रपत्रिकामा पढ्थे...
पुरा पढ्नुहोसखिमविक्रम शाही, बागलुङ क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार ० राजमोको बलियो सङ्गठनात्मक अवस्था रहेको क्षेत्रबाट वाम गठबन्धनको साझा उम्मेदवार बन्नुभएको छ । कस्तो महशुस भइरहेको छ ? – खुशी छु र जिम्मेवारी...
पुरा पढ्नुहोसनेपालको भूभाग लुछिदा मौनछ सरकार सन्तान मारिदा र कुटिदा मौनछ सरकार ।। गुहार मागी रहेछन काला पानीका नेपाली आफ्नै भुमीको माटो छुटिदा, मौनछ सरकार ।। नसके बिकाश गर्न, न सिमानाको रक्षा गर्न, देश भित्रको नक्सा फुटिदा, मौनछ सरकार ।। भाषा...
पुरा पढ्नुहोससुरेश कुमार पाण्डे सरकार आफै सरण मा परेर गए के लाग्छ, असमान संधी सम्झौता गरेर गए के लाग्छ । देश यो देशका जनताकै हो जो लडेकैछन ईतिहासमै धेरै सपुतहरु मरेर गए के लाग्छ । गद्धारहरुको ईतिहास कति तितो हुँन्छ...
पुरा पढ्नुहोसगणेश ज्ञावली साँधमा बाँध लाएर बारी खेत डुबाउँछचौपाया, पशु छाडेर बाली नास गराउँछन बोलूँ असहनीय पीडाको शूल चल्दछम बोलूँ ,मुख थुन्दिन्छ, घाउमा नून दल्दछ ! १मौजा छन् उसका ठूला ,अर्काको साँध मिच्दछदौडिन्छन् उसका घोडा छातीमा किन...
पुरा पढ्नुहोस“हरेक व्यक्तिको उपलब्धिलाई देखेर हजुरलाई रिस उठ्छ, मनमा डाह उत्पन्न हुन्छ भने, त्यो व्यक्तिले तपाईलाई केहि न केहि सिकाउने क्षमता राख्दछ ।” कुनै शहरमा रोहित र मोहित नाम गरेका दुई वालकहरु थिए, उनी दुबै जनाले...
पुरा पढ्नुहोस