समाचार

गजल : हिमाल राखेर

गोविन्द पुन, गिरीशनिदाउँछु म सिरानीमा हिमाल राखेरआँखाभरी विहानीमा हिमाल राखेरयो भन्दा अर्को कुनै दृष्य खोज्दिन म नजरको निशानीमा हिमाल राखेरनाच्न पाउँ रमाउँदै हिमचुलीको फेदीमाझलमल घामपानीमा हिमाल राखेरबाँचेको छु छातीमा सजाएर...

पुरा पढ्नुहोस
नेकपा बैठकमा एमसिसी विवाद

काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) सम्झौताबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि चर्को बहस र विवाद उत्पन्न भएको छ । नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूले एमसिसी सम्झौता खारेजीको माग गर्दै...

पुरा पढ्नुहोस
कम्युनिस्ट घोषणापत्रबारे छलफल

बुटवल । रूपन्देहीको बुटवलमा सञ्चालित दर्शन पाठशाला कक्षा कार्यक्रमअन्तर्गत २०७६ मङ्सिर २९ गते कम्युनिस्ट पार्टीको घोषणापत्रबारे छलफल गरिएको छ । माक्र्सवादी दर्शन तथा नीतिसिद्वान्तबारे कक्षा चलाउने गरी वैशाखदेखि दर्शन पाठशाला सुरु गरिएको हो ।प्रगतिशील आन्दोलनलाई अगाडि बढाउने...

पुरा पढ्नुहोस
उपसभामुख दिने हल्ला मात्रै : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले आफूलाई उपसभामुख दिने विषय हल्ला मात्रै भएको बताउनु भएको छ । युगदर्शन साप्ताहिकलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले भन्नु भयो– “यो नितान्त हल्ला हो । यसमा...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरु बारे सरकार उदाशिन छ

लालचन्द पन्थ, अध्यक्ष, पश्चिमोत्तर क्षेत्रीय समितिविस २०१६ जेठ २० गते बाबा हरिहर पन्थ र आमा धनिश्वरा पन्थको तेश्रो सन्तानको रुपमा गुल्मीको तात्कालिन हर्दिनेटा गाउँपञ्चायत ५ धरमपानी छाप तथा हालको छत्रकोट गाउँपालीका 3 पर्ने सामान्य...

पुरा पढ्नुहोस
रेलबाट खसेर जंग बहादुरको निधन

चेन्नई । जैमिनी नगरपालिका ३, कालापात्ला माजगाउँ, बाग्लुङ निबासी मान बहादुर बैहिक थापाका छोरा जंग बहादुर बहिकको रेलबाट खसेर दुःख निधन भएको छ । जंग बहादुर ५३ का थिए । चेन्नईको जेपीयार स्टील प्लांट,...

पुरा पढ्नुहोस
म एउटी छाउपडी रिपोर्टर !

– मेनुका ढुङगाना (अवाम)एकदिन रातको १२ बजेको थियो, प्रेमकलाको फोन आयो । उनले भनिन्, ‘दिदी यो समाजले मलाई बाँच्न नदिने भयो, कि आफैं मर्, कि हामी मार्छौं भन्ने दबाब दिन थाले । मंगलसैन आउँदा तपाईंलाई पनि...

पुरा पढ्नुहोस
देशलाई फर्कि हेर्दा

अर्जुन जिएम (भोपाल)देशलाई फर्केर हेर्दा कहानी जस्तो लाग्छ । बिदेशीको इसारामा बोल्नेहरु बिके जस्तो लाग्छ ।। जति सुकै चिच्याए पनि मालिकहरु कै चाकरि गरिरहे लाग्छ । ३ करोड नेपालीको खुन पिइरहे छन् ।। नेता बन्न जनतालाई भर्याङ...

पुरा पढ्नुहोस
सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन सकेन : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नसकेको भन्दै आलोचना गरेको छ। हालै अमेरिकाको दबाबमा नेपालबाट उत्तर कोरियाली नागरिक निस्काशित गरिएको र लगानी फिर्ता गरिएको भन्दै मसालले आपत्ति जनाएको...

पुरा पढ्नुहोस
मध्यावधि निर्वाचन सत्तापक्षका लागि आमरुपमा चुनौती हुने गर्दछ

शंकर पाेखरेल हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो।केही सैद्धान्तिक सवालहरुमा१. नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक...

पुरा पढ्नुहोस