समाचार
महेन्द्र बस्यालचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई चारवटै नगर समितिको तत्वाधानमा ४०औं स्थापना दिवसको कार्यक्रम केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछानेको प्रमुख आतित्थ्यतामा सम्पन्न पारिएको ।...
पुरा पढ्नुहोसजागौ नेपाली हो लिपुलेक हाम्रै होजुटौँ नेपाली हो लिम्पियाधुरा हाम्रै होब्यूँझ नेपाली हो कालापानी हाम्रै होगर्ज नेपाली हो काली सुस्ता हाम्रै होलिपुलेक हाम्रै हो...
पुरा पढ्नुहोसदक्षिण बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण बेंगलोर नगर समितिको आयोजनामा ४० औं स्थापना दिवस सम्पन्न पारिएको छ । नगर कोषाध्यक्ष रमेश विकको अध्यक्षता तथा शेरसिंह विकको सञ्चालनबाट कार्यक्रम अघाडी...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेबिदेशीहरुलाई मालिक गराएका छौँ हामी,आफ्नै देशभित्र समेत हराएका छौँ हामी ।रोटी कपडाको लागि संसार धाउँनेहरुले,बिदेशी पहिरनलाई मन पराएका छौँ हामी ।खालि गराई आफ्नो देशलाई आफैले पनि,बिदेशीहरुलाई देशमा भराएका छौँ हामी ।प्रगतिशिलको नाउँमा आज...
पुरा पढ्नुहोसउद्धव मगर, दोहा कतार । कतार नेपाली एकता समाजले जन गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।विरामी अमृत आचार्यका दाजु अर्जुन आचार्यको नाममा नेपाली रु. एक लाख...
पुरा पढ्नुहोसभोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले बर्ष २०७६ सालको प्रगतिशिल देउसी भैलो कार्यक्रम सम्पन्न पारेको छ । नगर अध्यक्ष किम बहादुर कार्कीद्वारा उदघाट्नबाट अगाडि बढ्को सो कार्यक्रममा केन्द्रीय...
पुरा पढ्नुहोसगोरखा । कार्तिक २२ र २३ गते बैठक ऐतिहासिक एवं पर्यटकीय नगरी गोरखामा सम्पन्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं पूर्ण बैठकले बृहद सञ्चार आन्दोलन गर्ने बैठकले निर्णय गरेको जनाएको छ । संघका महासचिव...
पुरा पढ्नुहोसठाकुर खनाल, सचिवनेपाली एकता मासिक प्रत्रिका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटीन भारतस्थित नेपालीहरूको बिचमा मात्र हैन नेपालका न्यायप्रेमी देशभक्तहरूको बिचमा पनि अत्यन्तै लोक प्रिय थियो । तात्कालिन तानाशाही पञ्चायती व्यावस्थाले...
पुरा पढ्नुहोसरामप्रसाद पौडेलअचेतन र अज्ञानताको जालो चेताउन सामाजिक भाबनाको बाटो देखाउन जन्मियौ तिमि १९७९ नोभेम्बर ७ मा प्रबासी नेपालीको सहारा तिमि, सबै तिम्रै साथमा मूल प्रवाह तिमिलाई चालिसौं...
पुरा पढ्नुहोस“नेपाली एकता“ आनलाईनलाई शुभकामना। नया रुपमा “नेपाली एकता“लाई शुभकामना।। भारतका गल्लीवाट मन्दमन्द हिडेका कदम। संसार वदल्ने गर्विलो यात्रा वनोस त्यो कदम।।सरोज शर्मा को रक्क्तसिंचीत त्यो पथमा हिडोस । रेशमी साडीको कथालाई नव कथक मिलोस।। हजारौ श्रमजीवीको न्यायको आवाज यो...
पुरा पढ्नुहोस