समाचार

“पेमालामा प्रश्नोत्तरमाला” को पाँचौँ संस्करण प्रकाशन

काठमाडौँ । वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित बहुचर्चित कृति “पेमालामा प्रश्नोत्तरमाला” को पाँचौँ संस्करण प्रकाशन भएको छ । यही २०८० मङ्सिर महिनामा युगज्योति प्रकाशन प्रालिले सो पुस्तक प्रकाशन गरेको हो । पुस्तक डिमाइ आकारमा ८४ पृष्ठको...

पुरा पढ्नुहोस
भौतिकवादी समाज नेपालको काठमाडौँ उपत्यका भेला

काठमाडौँ । भौतिकवादी समाज नेपालको काठमाडौँ उपत्यकास्तरीय भेला सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको अध्यक्षता र केन्द्रीय सदस्य बलराम दाहालको सञ्चालनमा २०८० मङ्सिर ९ गते शनिबार सो भेला सम्पन्न भएको हो । आरआर क्याम्पस...

पुरा पढ्नुहोस
भिवानीमा देउसी भैलो २०८० सालको समापन

विकाश मल्लठकुरी भिवानी, २६ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न गरेको छ । मोहन सिंह बिकको अध्यक्षता र भुवन भण्डारीको...

पुरा पढ्नुहोस
भूकम्प पीडित सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको...

पुरा पढ्नुहोस
कमला खड्का मूल प्रवाह मै

नयाँ दिल्ली । सन्दर्भ यस वर्षको दिपावलीको अवसरमा राजस्थानको भिवाडीमा लामिछानेको नेतृत्वमा रहेको अखिल भारत नेपाली एकता समाजका केही व्यक्तिहरुले आर्थिक रसिदको नाममा सदस्यता भिराउने निन्दनीय कार्य गर्दै हिंडेका छन् । यसै बीच मूल प्रवाह...

पुरा पढ्नुहोस
सोनीपतमा देउसीभैलो कार्यक्रम सम्पन्न

सोनीपत, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत सोनीपत नगर समितिले वर्ष २०८० को देउसीभैलो कार्यक्रम सम्पन्न पारेको छ । बासुदेव खनालको अध्यक्षता र उमानन्द बण्जाडेको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन राजमोको आग्रह

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जाजरकोटका भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन सरकारसित आग्रह गरेको छ । जाडो मौसम सुरु भएसँगै औषधी, कपडा, खाद्यान्न, बासस्थानसमेतको अभावमा दस जनाभन्दा बढीको ज्यान गइसकेको सन्दर्भमा राजमोको यस्तो धारणा आएको हो । राजमो...

पुरा पढ्नुहोस
श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी...

पुरा पढ्नुहोस
भोपालमा देउसीभैलो भव्य रुपमा सम्पन्न

कृष्ण पचभैया भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा संचालित बर्ष २०८० को जनवादी देउसी भैलो नोभेम्बर १३, १४ र १५ तिन दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरुको घर दैलोमा...

पुरा पढ्नुहोस
टिमुरमा यस्ता हुन्छन् औषधीय गुण 

प्राय: भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको...

पुरा पढ्नुहोस