समाचार

टाेपबहादुरका छाेरा सन्दीप बुटवलबाट पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता रहेकाे आराेप लागेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडाैँले बुधबार दिउँसाे पक्राउ पुर्जी जारी गरेकाे थियाे।...

पुरा पढ्नुहोस
वापीमा पाँच दिने साँस्कृतिक प्रशिक्षण सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति र मध्य पश्चिम भारत क्षेत्रीय समितिको संयुक्त आयोजनामा पाँच दिने साँस्कृतिक प्रशिक्षण सम्पन्न पारिएको छ । केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले उद्घाटन...

पुरा पढ्नुहोस
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ ।  तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा भारत व्यापी मनाइयो मेदिवस मनाइयो

नयाँ दिल्ली । रोजगारीको खोजीमा भारत पसेका नेपालीहरूले एक सय चौतिसौँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक दिवस मनाइएको...

पुरा पढ्नुहोस
भारतका विभिन्न शहरमा मनाइयो १३४ औँ श्रमिक दिवस

रामप्रसाद पौडेल, हैदराबाद/हेम बिजी,चिदम्बरम / लोकेन्द्र पौडेल, चेन्नै। रोजगारीको खोजीमा भारत पसेका नेपालीहरुले १३४ औँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक...

पुरा पढ्नुहोस
बहराइन एकता समाजद्वारा नेता यम्मर खत्रीलाई सम्मानसहित बिदाइ

काठमाडौं । बहराइन नेपाली एकता समाजले केन्द्रीय सदस्य यम्मर खत्रीलाई सम्मानसहित स्वदेश विदाइ गरेको छ । मंगलबार एक कार्यक्रमबीच एकता समाजका नेता कार्यकताहरुले सम्मान पत्र सहित नेता खत्रीलाई बहराइनबाट विदाइ गरेका हुन् । बहराइन नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाह चेन्नै पश्चिम अन्तर्गत किल्पाक एरिया अध्यक्षमा राजेश विक

लोकेन्द्र पौडेल, चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २१औँ एरिया सम्मेल सम्पन्न भएको छ । सम्मेलनमा शुभकामना दिँदै मूल प्रवाहका...

पुरा पढ्नुहोस
लेनिन जयन्ति र नेकपा स्थापना कार्यक्रम सम्पन्न

पाण्डिचेरी, २२ अप्रिल । पाण्डिचेरी नगरमा लेनिन जयन्ती र ने.क.पा स्थापना दिवश कार्यक्रम अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मंचको आयोजनामा भव्यरुपमा सम्पन्न भएको छ । डिल्ली प्रसाद शर्माको अध्यक्षता, बिष्णु कुमारी शर्माको सञ्चालन, कार्यक्रममा मूल...

पुरा पढ्नुहोस
कोट्टयाममा १५४औं लेनिन जन्म जयन्ति र नेकपाको ७५ औं स्थापना दिवस मनाइयो

कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा बिश्व कम्युनिष्ट आन्दोलनका महान नेता का. भ्लादिमर ईलिच उल्यानोभ लेनिनको १५४औं जयन्ति र नेकपाको ७५औं स्थापना दिवस मनाइएको छ । प्रेम प्रसाद शर्माको अध्यक्षता र...

पुरा पढ्नुहोस
लेनिनको १५४ औं जयन्ती र नेकपाको ७५औं स्थापना दिवस सम्पन्न

कोटी प्रसाद पोखरेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपालीको मञ्च चेन्नई उत्तर नगर समिति र पश्चिम नगर समितिको संयुक्त आयोजनमा १५४औं लेनिन दिवश र ७५औं पार्टी स्थापना दिवश मनाइएको छ । चेन्नई पश्चिम नगर समितिका...

पुरा पढ्नुहोस