समाचार
काठमाडौँ । आगामी मङ्सिर ११ देखि १४ गतेसम्म काठमाडौँमा प्रस्तावित अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र पारिएको छ । २०८२ असार १ गते आइतबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा बैठक बस्दै महिला सङ्गठनले तयारी तीव्र...
पुरा पढ्नुहोसकाठमाडौं, २ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक लिँदै त्यसमा थप परिमार्जन गर्न आग्रह गरेको छ । मुख्यतः बौद्ध पुरातात्त्विक सहर निर्माण तथा तिनाउ नदीछेउ रामापिथेकससम्बन्धी संरचना निर्माण र प्युठानमा रकगार्डेनका लागि बजेट...
पुरा पढ्नुहोसबुटवल । जातीय समता समाजको दशौँ राष्ट्रिय भेला रुपन्देहीका राजेश विश्वकर्मालाई अध्यक्षमा तथा प्युठानका खगेश्वर सुनार महासचिवमा चयन गर्दै सम्पन्न भएको छ । २०८२ जेठ २३ र २४ गते रुपन्देहीको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाले नयाँ नेतृत्व...
पुरा पढ्नुहोसकाठमाडौँ । साउदी अरब नेपाली एकता समाजले भूतपूर्व केन्द्रीय सदस्य ठाकुर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासचिव हरिप्रसाद शर्माको हस्ताक्षरमा २०८२ जेठ २२ गते बिहीबार शोकवक्तव्य सार्वजनिक गर्दै समाजले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त...
पुरा पढ्नुहोसनई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा १ जुन २०२५ का दिन भेला सम्पन्न भएको छ । सो भेला पश्चिमउत्तर क्षेत्रीय समितिको आयोजना हुन गइरहेको साँकृतिक प्रतियोगिता...
पुरा पढ्नुहोसभाकपा (माले) मास लाइनका पोलिटब्यूरो सदस्य संजय सिंघवीप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली अर्पण गरेको छ । भारतको झारखण्डस्थित स्टिल सिटी बोकारोको बिरसा आश्रममा भाकपा (माले मासलाइन) केन्द्रीय समितिले आयोजना गरेको सिघवीको शोकसभामा नेकपा (मसाल) का...
पुरा पढ्नुहोसहामी नेपालीहरू रोजगारका निम्ति विदेशका धेरै मुलुकहरूमा पसिना बगाइरहेका छौ । यसरी पसिना बगाइरहने मध्ये अधिकांश बाध्यता र केही रहरको कारण पनि हुन्छ । युवाहरूको बाध्यताको पछाडि नेपाल सरकार र देशको नेतृत्वदायी भूमिकामा रहेका...
पुरा पढ्नुहोसयहाँहरुले धेरैभन्दा धेरैले शेयर गरेर लापत्ता हुनुभएकी मगरनी माझीलाई खोजी कार्यमा सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछौं । जिल्ला रामेछाप, चिसापानी नेपाल हाल ओडीसाको कटक स्थित ओएमपीबाट मगरनी माझी एक महिना अघिबाट लापत्ता भएकी छिन् ।...
पुरा पढ्नुहोसअमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ । युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प...
पुरा पढ्नुहोस








