Breaking News
नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट ज्यान गुमाउनेहरूप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धान्जली प्रकट गरेको छ । केन्द्रीय समितिका अध्यक्ष प्रेम पौडेलले १३ जनवरीका दिन एक...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर प्रसाद केसीको जनवरी ६, २०२६ का दिन आन्ध्रा प्रदेशको नेल्ल्लोरस्थित पेनानदी किनारको बदिगदटोताको संसान घाटमा दाहासंस्कार गरिएको छ । केन्द्रीय अध्यक्ष प्रेम पौडेलले...
पुरा पढ्नुहोसखिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष २७ को सन्दिध अवश्थामा जनवरी ६, २०२६ को बेलुका ७.३० बजे मृत फेला परेका छन् । घटना पछि आफन्तले मूल प्रवाहसँग निष्पक्ष छानविन...
पुरा पढ्नुहोसआफ्ना दुई सन्तान छोरा–छोरीहरू र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन उमा विश्वकर्मालाई खोजीका लागि मूल प्रवाहले पहल गरेको छ । ३५ वर्ष उमेर रहेकी उमा भारतको राजस्थान राज्यको बिकानेरबाट डिसेम्बर १०, २०२५ का दिनदेखि...
पुरा पढ्नुहोसनिर्वाचन आयोगसित सम्बन्धित विषयमा पहिला पार्टीको धारणा राख्न उचित होलाजस्तो लाग्यो । विदेशस्थित नेपालीलाई मतदानको अधिकार दिनुपर्दछ भनेर हामीले २०६३ सालदेखि नै आवाज उठाउँदै आएका हौँ । जेनजी साथीहरूले अहिले उठाएका हौँ भन्नुभयो । नयाँ...
पुरा पढ्नुहोसनई दिल्ली 23 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले 22 दिसेम्बर 2025का दिन भारतको आसामको कार्बी आंगलोङमा भएको घटना प्रति खेद प्रकट गर्दै भारत सरकारसंग नेपालीहरूको जिउ धनको सुरक्षा र पिडीतहरूको क्षतिपुर्तीको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको असमस्थित कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै गरिएको विरोध प्रदर्शनमा नेपालीहरूका करिब १० वटा पसलहरू आगजनी भएको छ । असमको पश्चिम कार्बी आङ्लोङ जिल्लामा गैरआवासीयहरूलाई निस्कासित गर्नुपर्ने माग गर्दै...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ गतेको निर्वाचनको धेरै महत्वपूर्ण रहेको बताउनु भएको छ । भट्टले आज पुस ७ गते सोमबार प्रधानमन्त्रीसँग भएको सर्वदलिय बैठकमा सो धारणा राख्नुभएको हो । ‘आगामी फागुन...
पुरा पढ्नुहोसधर्म सुनार/रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिका कोषाध्यक्ष स्मृतिशेष विक्की परियार (योग बहादुर दर्जी)को सम्मानमा शोकसभा सम्पन्न गरिएकाो छ । विक्कीले लामो समय अनुसासितपूर्वक मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसभुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत भुन्तर नगर समितिको आयोजनामा नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम डिसेम्बर ९,...
पुरा पढ्नुहोस









