पश्चिमोत्तर
जिल्ला प्यूठान मल्लरानी गाउँपालिका १ चुजा टोड्के प्यूठान, निवासी गोर बहादुर घर्तिमगरकी छोरी एवं अमर बहादुर घर्तिमगरकी श्रीमती वर्ष ३७ कि अनिता घर्तिमगर शिमला रामपुर फनवट्टी हिमाचलबाट १७ नोभेम्बर २०२३ देखि लापत्ता भएकी छिन्...
पुरा पढ्नुहोसरेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको आयोजनामा २०८० सालको शुभ दिपावलीको अबसरमा शुभकामना आदानप्रदान तथा जनबादी भैलो कार्यक्रम सम्पन्न भएको छ । रेवाडीको ज्येष्ठ नेपाली नागरिक गोपाल फोरमैनको...
पुरा पढ्नुहोसविकास मल्लठकुरी भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा नगर समिति भिवानीले ४५औं स्थापना दिवस सम्पन्न पारेको छ । मोहन सिंह वि.क.को अध्यक्षता र सह सचीव भुप बहादुर थापाको सञ्चालित रहेको उक्त कार्यक्रममा...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवस मनाएको छ । केन्द्रीय समितिले बदरपुरस्थित समाजको कार्यालयमा र अन्य विभिन्न नगरहरुमा पनि स्थापना दिवसको कार्यक्रम सम्पन्न भएका छन् । केन्द्रीय...
पुरा पढ्नुहोसधर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४५औं स्थापना दिवस सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको संचालनमा सुरु भएको सो कार्यक्रममा पश्चिमोत्तर...
पुरा पढ्नुहोसलखनऊ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको ४५औं दिवस केन्द्रीय सदस्य भिमबहादुर थापाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । असोक सुनुवारको अध्यक्षता र पुरन सिंहको सञ्चालनबाट अगाडि बढेको सो स्थापना...
पुरा पढ्नुहोसधुर्कोट गाउँपालिका १, जुम्लादी राहले गुल्मी निवासी लोक बहादुर विश्वकर्माका माहिलो छोरा वर्ष ४२ का कृष्ण विश्वकर्मा गत १ अक्टुबर २०२३ का दिन हरियाणा कुरुक्षेत्र पेवा गाउँबाट लापत्ता भएका छन् । उनलाई आफ्न्त प्रेम...
पुरा पढ्नुहोसधर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा सञ्चालन हुने प्रगतिशील तिहार देउसी भैलो कार्यक्रमको तयारी भेला सम्पन्न भएको छ। भेलाको तयारी अनुसार समितिका अध्यक्ष सुभाष गौतमको...
पुरा पढ्नुहोसफरीदावाद । स्वघोषित तथाकथित क्रान्तिकारी संगठन अखिल भारत नेपाली एकता समाजको भ्रममा पारि आफूहरुलाई सदस्यता दिएको प्रति विरोध प्रकट गर्दै अशोक काउछा मगर र मिना काउछा मगरले आफूहरु उक्त संगठनमा नरहेको बताउनु भएको छ...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले अलपत्र अवस्थामा पुगेका एक जना वृद्ध र उनकी श्रीमतीलाई आर्थिक सह्योग गरेको छ । नगर समितिले सो आर्थिक चितवन दरेचोक नगरपालिका २,...
पुरा पढ्नुहोस