पश्चिमोत्तर
नई दिल्ली, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्धारा एकजना क्यानसर पिडीतलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका ८ खाँपडाडा बस्ने श्रीदेवीराम पराजुलीको ३१ वर्षिय...
पुरा पढ्नुहोसरोहतक, ११ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने काठमण्डीमा मूल प्रवाहको टोल समिति गठन गरिएको छ । नगर समितिका अध्यक्ष सुभाष गौतम उपाध्यक्ष उषा विक र महिला...
पुरा पढ्नुहोसरोहतक, 10 फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने पुरानी सब्जी मन्डीमा मूल प्रवाहको टोल समिति गठन गरिएको छ। नगर सदस्य खेम बहादुर कुमाल को पहल तथा अध्यक्ष...
पुरा पढ्नुहोसफरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत फरीदावादको सेक्टर ३० स्थित श्रमिक विहार स्थित मूल प्रवाहका कार्यकर्ताहरुले संयुक्त विज्ञप्ती जारि गरि आफूहरु मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाउँ नगर समिति अन्तर्गत सेक्टर ४७ मा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले विभिन्न होटेलहरुमा कार्यरत नेपाली श्रमजिवीहरूको...
पुरा पढ्नुहोसभिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत बिद्या नगर टोल समिति गठन गरिएको छ । नगर समितिका सचिब भिम बाहादुर रायमझी र नगर समितिका पुर्ब सदस्य प्रेम कुमार दंगासेको...
पुरा पढ्नुहोसभिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत मेला गिराओण्ड टोल समिति निर्माण गरिएको छ । नगर अध्यक्ष मोहनसिंहको सकृयता तथा विशेष उपस्थितिमा सम्पन्न भेलाले सो टोल समिति निर्माण गरेको...
पुरा पढ्नुहोसरोहतक । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ४ ‘घ’ गाउँका ४८ वर्षीय अर्जुन सुनार ९ वर्षदेखि भारतको पञ्जावबाट सम्पर्कविहीन भएका छन् । गुल्मी जिल्लाको अर्लाङकोटबाट कञ्चनपुर गएका नन्द बहादुर परियारको छोरा अर्जुन २०६९ साल असार...
पुरा पढ्नुहोसनोएडा, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत नेपाली एकता सम्मेलनको मिति नजिकिदै गर्दा सम्मेलनको प्रचार प्रसार एवं संगठन विस्तार कार्यक्रम पनि व्यापक रुपमा भइरहेको छ । संगठनका...
पुरा पढ्नुहोसरोहतक, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिद्धारा सञ्चालित रहेको माडल टाउन एरिया समिति अन्तर्गत टोल समिति निर्माण गरिएको छ । टान बहादुर परियारको विशेष पहल तथा नगर समितिका...
पुरा पढ्नुहोस