समाचार

आगरामा मूल प्रवाह ४३औं स्थापना दिवस

 राजकमल दत्त आगरा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराले दिनांक ०७/११/२०२१ को भव्यताको साथमा संगठनको ४३औं स्थापना दिवस मनाएको छ। यस कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष श्री प्रताप पाण्डेले गर्नु भएको छ।...

पुरा पढ्नुहोस
हैदराबादमा मूल प्रवाहको 43 औं स्थापना दिबस तथा भैलो समापन कार्यक्रम सम्पन्न

रामप्रसाद पौडेल, हैदराबाद,   मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा मूल प्रवाहको स्थापना दिबस तथा 2078 सालको जनबादी भैलो कार्यक्रम आयोजना गरि हैदरबादमा मनाइएको छ । देशमा रोजगारको बाताबरण...

पुरा पढ्नुहोस
नई दिल्ली र ओखलाको सम्युक्त आयोजनामा मूल प्रवाहको 43 औं स्थापना दिवस

नई दिल्ली,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको 43 औं स्थापना दिवस नई दिल्ली नगर समिति र ओखला नगर समितीको सम्युक्त आयोजनामा सम्पन्न भयो। कार्यक्रम तिलक खनालको अध्यक्षता, शालिकराम पौडेलको सञ्चालन, केन्द्रीय बैकल्पिक सदस्य...

पुरा पढ्नुहोस
रोपडमा मूलप्रवाहको देउसीभैलो कार्यक्रम सम्पन्न।

रोपड: ६ नोवेम्वर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितीले हिजो सनिवार भव्य समारोहमा २०७८ सालको देउसी भैलो सम्पन्न गरेको छ। मूलप्रवाह केन्द्रीय सदस्य एंव सुदुर पश्चीमोत्तर क्षेत्रिय अध्यक्ष...

पुरा पढ्नुहोस
भारतमा मुल प्रवाह

 कविता रचना बिस्णु शर्मा (पान्डेचेरी) भोकाहरुको निम्ति, गाँस हौ तिमी । नाङ्गाहरुको निम्ति , कपास हौ तिमी ।। घरबार बिहिनहरुका निम्ति, बाँस हौ तिमी । कमजोर छातीका निम्ति, अदम्य साहष हौ तिमी ।। बेचिएका नारीहरुको निम्ति, उद्दार हौ तिमी । निसापानी...

पुरा पढ्नुहोस
सुदुरपश्चीमोत्तर क्षेत्रभरी मूलप्रवाहको स्थापना दिवशको कार्यक्रम भव्यरुपमा सम्पन्न।

खिमराज चालिसे  ७ नोवेम्वर २०२१ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४३ औ स्थापना दिवशको सुदुरपश्चीमोत्तर क्षेत्रका विभिन्न नगरहरु मा भव्यरुपमा सम्पन्न भएका छन।चंडिगढ, मूल प्रवाह चंडिगढ नगरसमिती को आयोजनामा सम्पन्न समारोहमा एकता समाजको...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूलप्रवाहको स्थापना दिवस मनाउदै देउसी-भैलोको पनि समापन

श्रीगंगानगर, 7नोवेम्वर 2021 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगरसमिती को आयोजना मूलप्रवाहको ऐतिहासिक 43 औ स्थापना दिवसको कार्यक्रम मनाउदै 2078 को प्रगतिशिल देउसी-भैलोको पनि समापन गरेको छ। यस अवसरमा मूलप्रवाहको स्थापना...

पुरा पढ्नुहोस
रोहतकमा 2078 देउसी भैलो कार्यक्रम सम्पन्न

रोहतक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक द्वारा संचालित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ नगर समितिका कार्यवाहक अध्यक्ष सुभाष गौतम को अध्यक्षता र पश्चिम उत्तर क्षेत्रिय समितिका सदस्य मोहन...

पुरा पढ्नुहोस
भिवाडीमा स्थापना दिवस तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भिवाडी, दिनाङ्क ७ नोवेम्बर २०२१ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती भिवाडीको आयोजनामा ४३औ स्थापना तथा नगर स्तरीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ। नगर सचिब कृष्टी राईको सन्चालन र...

पुरा पढ्नुहोस
कोट्टयाम (केरला)मा ४३ औ स्थापना दिवस र भैलो कार्यक्रम सम्पन्न भयको छ।

कोट्टयाम,०७ नोबेम्बर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले मूल प्रवाहको ४३ औं स्थापना दिवस र २०७८ सालको भैलो कार्यक्रम सँयुक्तरुपमा भब्यताका साथ सु सम्पन्न पारेको छ।कार्यक्रममा समाजका नेता चोबनाथ...

पुरा पढ्नुहोस