समाचार
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले २०७८ असोज ११ गते भर्चुअल माध्यमबाट गरेको भनिएको कथित भेलालाई अवैध बताएको छ । आजै समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको...
पुरा पढ्नुहोसनेकपा (मसाल)ले प्रेस वक्तव्य नै जारी गरेर पार्टी सम्बद्ध वैधानिक मोर्चा तथा जनवर्गीय सङ्गठनले समसामयिक विषय मध्ये कुनै खास विषयमा देश व्यापी आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको छ । पार्टीको उक्त निर्देशन...
पुरा पढ्नुहोसकाठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले विदेशस्थित नेपालीको मताधिकारसम्बन्धी मागलाई सर्वोच्च अदालतले पनि सम्बोधन नगरेको दाबी गर्नुभएको छ । समाजको आयोजनामा २०७८ असोज ९ गने राजधानीको रिपोर्टस् क्लबमा आयोजित...
पुरा पढ्नुहोसकाठमाडौं, २५ सितम्बर । विदेशस्थित नेपालीको मताधिकारको माग राख्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा...
पुरा पढ्नुहोस# केरसिंह अदै#पेरू कम्यूनिष्ट पार्टी (साइनिङ्ग पाथ) का अध्यक्ष क. अभी माइल गुजमान, गोञ्जालोको हालै पेरुको कारागारमा निधन भएको छ । उहाँलाई सन् १९९२ सेप्टेम्बर १३ तारिखमा त्यहाँको तत्कालीन राष्ट्रपति अलवर्ती फुजीमोरीले गिरफ्तार गराएका...
पुरा पढ्नुहोसविकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति विकानेर अन्तर्गत पटेल नगर एरियामा जमान सिंहको पहलमा १२ सेप्टेम्बर २०२१ का दिन नगर अध्यक्ष लोक बहादुर पाण्डे, उपाध्यक्ष राजु सुनार, सदस्यहरु पारस...
पुरा पढ्नुहोसफुचुङ्ग्री – काका ! नेपालबाट एमसिसि फिर्ता जाने भएछ र ? काका – जानुपर्छ नानी, नेकपा (मसाल)ले एमसिसि राष्ट्रियताको हितमा छैन भनेर एक्लै र संयुक्त मोर्चाको आन्दोलनमा देशव्यापी सहभागिता देखाएको छ । नेपालको राजनीतिमा सँधै...
पुरा पढ्नुहोसगणेश पोख्रेल वैदेशिक रोजगारीका लागि भारत लगायत संसारका विभिन्न मुलुकमा गएका नेपालीहरुले तमाम प्रकारका समस्याहरु झेली रहेको कुरा सर्वविदितै छ । भारतमा कार्यरत नेपालीहरुलाई त्यहाँको सरकार र पुँजीपतिहरुले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गर्दछन् ।...
पुरा पढ्नुहोसकोटी प्रसाद पोखरेल चेन्नई १९ सेक्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय संगठन समितिद्वारा सञ्चालीत चेन्नई पुर्व र उत्तर नगर समितिको संयुक्त आयोजनामा शोकसभा कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कम्युनिस्ट...
पुरा पढ्नुहोसकोटी प्रसाद पोखरेल चेन्नई । दाङ जिल्ला घोराइ निबासी बेद प्रसाद खनालका छोरा बर्ष ४२ का प्रेम खनाल ट्रेनले हानेर मृत्यु भएको थियो । निज हाल चेन्नईको भ्यापमपेटमा अवस्थित होटलमा कार्यरत थिए । मिति १२...
पुरा पढ्नुहोस