समाचार
धर्मराज शर्मा कोट्टयाम केरला, २१ सेप्टेम्बर । नेपाल बाग्लुङ्ग नगरपालीका वाड नम्बर ८, सिगाना कोरीखोला बिरौटा स्थायी बासिन्दा श्रीमान गजेन्द्र खड्काका छोरा श्रीमान बिमल खड्का बर्ष २६ का र श्रीमती पुजा खड्काको कोखबाट जन्मेकी छोरी...
पुरा पढ्नुहोसतिलक राना हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत सापुरनगर एरिया समितिको २२औं सम्मेलन सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र तेजेन्द्र प्रसाद शर्माको...
पुरा पढ्नुहोसतिलक राना, हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत हैदरनगर एरिया समितिको २२औं सम्मेलनमा भरत परियारको अध्यक्षता र लाल बहादुर क्षेत्रीले सञ्चालान गर्नुभएको थियो । प्रमुख...
पुरा पढ्नुहोसरेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको आयोजनामा ४०४ नागरिकहरुलाई कोरोनारोधी खोप लगाइएको छ । सो शिबिर रेवाड़ी नगर समिति र स्थानीय सामाजिक संगठन सड़क सुरक्षा संगठनको सहयोगमा १९ सितम्बरका...
पुरा पढ्नुहोसतिलक राना हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत जुब्लिहिल्स एरिया समितिको २२औं सम्मेलन कर्ण बहादुर थापाको अध्यक्षता केदार शर्माको सञ्चालान र मिन बहादुर थापाले...
पुरा पढ्नुहोसहैदरावाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित नाचाराम, कुषाईगुड़ा र सैनिकपुरी एरिया समितिको सम्मेलनको घोषणा सभा संयुक्त रूपमा कुसाईगुडामा सम्पन्न...
पुरा पढ्नुहोसपाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला सचिव एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता केशव गाहाका बुवा धनबहादुर गाहाप्रति राजमो पाल्पाले श्रद्धाञ्जली अर्पण गरेको छ । धनबहादुरको निधन भएको १० औँ दिनमा...
पुरा पढ्नुहोसरायगढ, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिद्वारा सञ्चालित तारा एरिया समितिको तेस्रो भेला करन महरको अध्यक्षता एवं तिलक गोतामेको सञ्चालनमा सम्पन्न...
पुरा पढ्नुहोसदैलेख, ६ असौज । राष्ट्रिय जनमोर्चा दैलेखको पाचौं भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्र्चाज क. जनकराज शर्माको प्रमुख आतित्थ्यतामा सो भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नेता...
पुरा पढ्नुहोसकाठमाडौँ । बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् । बहराइन...
पुरा पढ्नुहोस