समाचार

कोट्टयाममा मूल प्रवाह महिला नगर विभागको भेला सम्पन्न

धर्मराज शर्मा, कोट्याम (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तगृत पर्ने कोट्टयाम महिला नगर बिभागको दोस्रो भेला सम्पन्न पारिएको छ । बालीका देबि शर्माको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षताबाट...

पुरा पढ्नुहोस
‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’

काठमाडौं । नेपालका विभिन्न वामपन्थी दलका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ को रिहाईको माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको...

पुरा पढ्नुहोस
बिष मिसिएको विकास

हेम बहादुर जिवीचाहिदैन तिम्रो मिलेनियम च्यालेञ्ज कर्पोरेसन पर्दैन तिम्रो एमसीसी परियोजना र फर्काउ तिम्रो डरलाग्दो डलरको लगानी !त्यो तिम्रो बिजुली विकास अनुदान केवल एउटा बाहना मात्र हो त्यो तिम्रो सडक विकास सहयोग केवल देश छिर्ने चाहाना मात्र हो !जब तिम्रो विकास भित्रिने छ नेपाल भित्र तब भित्रिने छ हाम्रो...

पुरा पढ्नुहोस
एमसिसि र इण्डो–प्यासिफिक रणनीति

प्रवेश, परिचय १) मिलिनियम् चालेन्ज कर्पोरेशन यस (पछि एमसिसि मात्र भनिने छ) यो अमेरिकि सरकारको एउटा संस्था हो । जसले गरिव राष्ट्र«हरुलाई अनुदान र सहयोग गर्ने गर्दछ । यो अमेरिकि सहायता ऐन सन् १९६१ को संसदित...

पुरा पढ्नुहोस
आधार पत्र

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति द्धारा आयोजित, राष्ट्रिय जनमोर्चाले आयोजित गरेको एमसिसी विरुद्धको विरोध कार्यक्रमको एक्यवद्धता जाहेर गर्दै प्रस्तुत आधार पत्र। सचिव- जनक राज पौडेल प्रवेश, परिचय। १) MCC मिलिनियम् चालेन्ज...

पुरा पढ्नुहोस
सुरेशकुमार पाण्डेका दुई महत्वपूर्ण गजलहरु

(गजल – १) यो साम्राज्यवादी एमसीसीले पनि धुनधान गर्यो, देशका जनताले यसको बिरुद्धमा आव्हान गर्यो । हाम्रो देशमा बसेका दलालहरुलाई यसमै बेर्नुपर्छ, जस जसले यो बिषालु एमसीसीको उठान गर्यो । जनता नेताहरुलाई छानौ जजस्ले सुपारी खाछन्, झुक्काउन जनतालाई सधैं टुक्का...

पुरा पढ्नुहोस
आगरामा MCC सम्झौताको विरोधमा सभा सम्पन्न

आगरा, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराको आयोजनमा एमसिसि विरुद्ध सम्पन्न भएको छ । विरोध सभामा अध्यक्षता नगर समिति अध्यक्ष मिठू केसीले र नगर सचिव लाखन परियारले स्वागत गर्नुभएको...

पुरा पढ्नुहोस
MCC विरुद्ध हिसारमा सभा सम्पन्न

हिसार, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि एमसीसी विरुद्धको ऐक्यवद्धता कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथी केन्द्रीय सल्लाहकार तारा सोमरे रहेको एमसिसीको विरुद्ध ऐक्यवद्धता कार्यक्रममा क्षेत्रीय...

पुरा पढ्नुहोस
संगरुरमा MCC विरुद्ध सभा सम्पन्न

संगरुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरुर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय परिषद सदस्य वुद्धीराम आचार्य प्रमुख अतित्थ्यतमा सम्पन्नभएको थियो...

पुरा पढ्नुहोस
मण्डीगोविन्दगढमा MCC सम्झौता खारेजीका लागि सम्पन्न

मंडिगोविन्दगढ, ७ सितम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत मंडिगोविन्दगढ नगर समितिको आयोजनामा एमसिसी खारेजीको आन्दोलनलाई ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ । सभामा क्षेत्रीय सदस्य राम बहादुर ताम्राकार, नगर सदस्य हुकुम केसी,...

पुरा पढ्नुहोस