समाचार
शंकर प्रसाद पोख्रेल, गुल्मी ।राष्ट्रिय जनमोर्चाले विवादित अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ खारेजीको माग गर्दै गुल्मीमा मसाल जुलुस प्रदर्शन गरेको छ । गुल्मी जिल्लाको सत्यबती गाउँपालिका चेहमिमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन...
पुरा पढ्नुहोसडिल्ली अम्माई पूर्वीय दर्शनमा व्याख्या भएअनुसार “सत्यम् शिवम् सुन्दरम” ले विज्ञान, खोज, सृष्टि कलाको साथै आत्मगत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रामाणिक ज्ञान, शिव सामाजिक न्याय र सुन्दर सृष्टि त्यागको...
पुरा पढ्नुहोससुरेश कुमार पाण्डे देशभित्र अंझै नि कोरोनाको कहर उस्तैछ, युवाहरुलाई बिदेश नगई नहुने कर उस्तैछ । कसलाई के भनौं जीवन त धान्नै पर्यो हामी, आफ्नै देशको सरकारको पनि भर उस्तैछ । नऔषधी नउपचारछ नाम पनि कोरोना हो, कति बेला लाग्छ...
पुरा पढ्नुहोसकेवी बगालेकिन ल्याइयो यो परिस्थिति, कि खुलेर आउ कि कबुलेर आउ, कि भुलेर आउ तर पुरानो बोतलमा, विष घोलेर नआउ ।“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत स्तरीय भर्चुअल विशाल आमसभामा सहभागी बनौं” भन्ने नारा...
पुरा पढ्नुहोसत्रिभुवन भट्टराईमूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट निस्कासित केही ब्यक्तिहरूले मूल प्रवाहको नाममा मूल प्रवाहकै विरुद्ध जहर ओकल्ने काम गरिरहेका छन् । महेन्द बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटालहरूले मूल प्रवाको नीति...
पुरा पढ्नुहोसउमरगाम, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बईको नजिक उमरगामस्थित श्रमजिवी नेपालीहरु बीच क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको पहल तथा केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष...
पुरा पढ्नुहोसजुना चालिसेमूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको सामाजिक संगठन हो । निश्चत रुपमा सामजिक संघ संस्थाहरुको पनि राजनैतिक विचार, पथप्रदशक सिद्धान्त पनि हुन्छ । यसरी भन्नु पर्दा हाम्रो संगठनको नेकपा (मसाल)...
पुरा पढ्नुहोसचण्डीगढ, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति अन्तर्गत इन्डस्ट्रीयल एरिया समितिको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार खिमराज चालिसेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन...
पुरा पढ्नुहोसखिमराज चालिसे, चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत मध्य सिटी एरिया भेला सम्पन्न भएको छ । फूटपरस्त तथा महत्वकांक्षी व्यक्तिहरुले चलाएको भ्रमलाई चिर्दै, सैद्धान्तिक प्रशिक्षण सहित सो...
पुरा पढ्नुहोसविष्णु शर्मा ## सम्पूर्ण आमाबाबा दिदीबैनी दाजुभाइ । न्यानो मेरो अभिवादन स्वीकार गर्नू है ।। सबै जना मूल प्रवाहको झण्डामुनि आऊँ है । प्रगतिशील गीत गाई तिज मनाऊँ है ।। मन हाम्रो मुलुकमै छ ज्यान विदेश भए नि । देशको...
पुरा पढ्नुहोस